ताजा समाचार:
Search

सहयोगी मनहरुलाई सम्मान

DSC06441

 

 

 

 

DSC06436जिल्ला अस्पताल म्याग्दीमा डिजिटल एक्सरे मेशिन सहयोग गर्ने म्याग्दीप्रवासी नेपाली संघ हङकङका पदाधिकारीहरुलाई बेनीमा सम्मन गरिएको छ । हङकङमा रहेका म्याग्देलीहरुले त्यहाँ दैउसी भैलो खेलेर अस्पतालका लागि १७ लाख रुपियाँ संकलन गरेका थिए । एक्सरे मेशिन शुक्रवार अस्पताललाई हस्तान्तरण गरिएको छ । तस्विर ठाकुरप्रसाद आचार्य /बेनी