म्याग्दीका खड्का प्रधानमन्त्रीको सचिवालयमा

विकल्प न्यूज/बेनी
साउन ३२ गते ।
म्याग्दीको बाबियाचौरका पुनम खड्का प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को सचिवालयमा नियुक्त हुनुभएको छ ।poonam khadkaनेकपा माओवादी केन्द्र म्याग्दीका नेता तथा वाईसीएलका केन्द्रिय सदस्य खड्कालाई सोमबार प्रधानमन्त्री दाहालले स्वकीय सचिवालयमा नियुक्त गर्नुभएको हो । खड्का सहिद नन्दबहादुर खड्काका छोरा तथा सृजना खड्काका दाजु हुनुहुन्छ ।