ताजा समाचार:
Search

बेनीमा मधुमेह रोग सम्बन्धी लायन्स क्लबको सचेतनामुलक ¥याली (फोटोफिचर)

12243255_779723955473331_3162699260940684444_n

बेनी/विकल्प
कात्तिक ३० गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा लायन्स क्लवले मधुमेह(चिनी) रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेको छ ।

बेनीमा क्रियाशिल लायन्स क्लबअफ बेनी म्याग्दी,बेनी सिटी, म्याग्दी दोभान,लायन्स क्लबअफ बेनी चौतारी पर्वत बेनी र लियोको संयुक्त आयोजनामा मधुमेह(चिनी) रोग सम्बन्धी जानकारी मुलक कार्यक्रम गरीएको हो । 12235125_1027967157245818_1415453945250953746_n
क्लवमा आवद्ध भएका लायन्सका सदस्यहरुले बजारमा मधुमेह(चिनी) रोग सम्बन्धी जानकारीमुलक दुइहजार भन्दा वढी पर्चा वितरण गरेका छन् ।

12208462_779723972139996_7643852856344763892_n

लायन्सले सदरमुकाम बेनी बजार र पर्वत बेनीमा मधुमेह(चिनी) रोगका वारेमा सर्वसाधारणहरुलाई जानकारी दिने उद्देश्यले कार्यक्रमको अयोजना गरिएको बेनी सिटीका अध्यक्ष दिपेन्द्र (दिपु) श्रेष्ठले बताउनुभयो ।