कांग्रेस म्याग्दी मतगणनाकाे ताजा अपडेट : पदाधिकारी

विकल्प न्युज/ बेनी

मंसिर ३ गते ।

नेपाली कांग्रेस म्याग्दी सातौं अधिवेशनको  कार्यसमितिकाे पदाधिकारी तर्फकाे तेर्साे चरणकाे ताजा मतपरिणम सार्वजनिक भएको ।
उपसभापतितर्फ :
कर्णबहादुर भण्डारी ‘केबी’ : २०४

कमल छन्त्याल : ६९

क्या: डमबहादुर गर्वुजा पुन : १३१

माधवप्रसाद रेग्मी :६२

क्या: मिनबहादुर कार्की : ५८

हरिकुमार श्रेष्ठ : २२०

सचिवतर्फ :
अजयमिलन श्रेष्ठः– १९९
दुर्गाराम सुबेदीः–९८
भरत रकाल :२११

हिराबहादुर पुन :२१५

सहसचिवतर्फ
धुर्बराज कार्कीः–२३८
श्रीराम पौडेलः–२२४

कमल प्रसाद उपाध्यक्ष : १४३

मतगणना जारि छ ।