म्याग्दी कांग्रेस मतगणना अपडेट : महाधिवेशन प्रतिनिधिकाे मत परिणाम

विकल्प न्युज/बेनी

मंसिर ३ गते ।

काँग्रेस म्याग्दीको सातौ जिल्ला अधिवेशनमा उप सभापति , सचिव, सहसचिव लगायत कार्य समिती र महाधिवेसन प्रतिनिधि चयनको लागी भएको मतदानको  महाधिवेशन प्रतिनिधिकाे पहिलाे   नतिजा सार्वजनिक भएको छ ।  साहयक मतदान अधिकृत प्रकाश सुवेदीले दिएकाे मतगणनाकाे पहिलाे चरणकाे नतिजा सार्वजनिक गर्नुभयाे ।

मतदानमा कुल ७३८ मतदातामा ७१२ मत खसेकाे छ ।  नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा बुधवार मतदान भएको थियाे ।

अधिवेशनमा समापतिमा खमबहादुर गर्वुजा सर्वसम्मत भएपनि उपसभापति, सचिव, सह-सचिव र महाधिवेशन प्रतिनिधि लगायतका पदमा मतदान गरिएको हो ।

नेपाली कांग्रेस म्याग्दी सातौं अधिवेशनको पदाधिकारीकाे ताजा मतपरिणम सार्वजनिक भएको छ । अहिले सम्म  मतगणना भएको करिव  १७० गणना ।

नेपाली कांग्रेस म्याग्दी सातौं अधिवेशनको ताजा मतपरिणम सार्वजनिक भएको छ ।
महाधिवेशन प्रतिनिधि तर्फ
उदिम बहादुर पुन : ६०
चिरञ्जीवी शर्मा ः११७
जीवन कुमार मल्ल : ८३
दिपेन्द्र शर्मा रिजाल :३८
धनबहादुर छन्त्याल :७४
विक्रम बाेगटी :७४
नेत्र बहादुर महत :८९
मनमाेहन बु थाे छन्त्याल : ५३
मानकाजी घिमिरे : ५१
मुकुन छन्त्याल :९२
रमेश कुमार श्रेष्ठ :४९
रविन्द्र गर्वुजा :४६
राजेन्द्र श्रेष्ठ :३४
रेशम बानियाँ:१०६
लाल बहादुर थापा :३३
विपिन खड्का :७७
शिव केसी :९७
श्रीप्रसाद राेका : १०५
महाधिवेशन प्रतिनिधि (महिला )
कुसुम मल्ल : ६०
खिम कुमारी पुर्जा ७२
देवी कुमारी बुढा :५६
धनकुमारी थापा :८९
विमला गौचन :११८
सुजता खत्री :७३
आदिवासी जनजाति महिला तर्फ
अाेम कुमारी फगामी : ९३
केश माया मगर :८०
पुनमकुमारी मगर :८५

आदिवासी,जनजाति अन्य :
अमृतकुमार श्रेष्ठ : ७१
दिपबहादुर छन्त्याल :६१
दिपेन्द्र श्रेष्ठ :७८
बमबहादुर पुन:१०२
भिमबहादुर राेका :९०
दलित अन्य :
यामबहादुर हर्मेल : ७३
त्रिलाेकचन्द विश्वास :६१