युवा नेता भरत रकालले घाेषणा गरे सचिव पदमा उम्मेदवार

विकल्प न्युज/ बेनी

कात्तिक २९ गते ।

नेपाली काँग्रेस म्याग्दीको सचिव पदमा युवा नेता भरत रकालकाे उम्मेदवारी घाेषणा  गर्नुभएको छ ।

मंसिर १ गते हुने सातौ जिल्ला अधिवेशनमा रकालले सचिव पदका लागि उम्मेदवारी घाेषणा गर्नुभएको हाे ।

मंगलबार पत्रकार भेटघाट मार्फत रकालले उम्मेदवारी घाेषणा गर्नुभएको हाे ।

युवा पुस्ताकाे नेतृत्व गर्दै सचिव पदका लागि उम्मेदवारी घाेषणा गरेकाे उहाँले बताउनुभयाे ।