बेनीमा देउसी भैलोको रौनक सुरु (फोटोफिचर)

विकल्प न्यूज/बेनी
कात्तिक १७ गते । राष्ट्रिय पर्व तिहारको अवसरमा सिंगै बेनीबजार देउसी भैलोमय बनेको छ । विभिन्न संघसंस्थाहरुले बजारमा देउसी भैलो खेल्न थालेका छन् ।