जलजलामा नेपाली काँग्रेसकाे नेतृत्वका चयनका लागि मतदान सुरु

विकल्प न्युज/ बेनी

असाेज १० गते । नेपाली काँग्रेसकाे जलजलामा नयाँ नेतृत्व चयनका लागि अाईतबार मतदान सुरू गरिएको छ । शनिबारदेखि सुरू भएकाे अधिवेशनमा नेतृत्व चयनमा सहमति नभएपछि मतदानबाट टुंगो लगाउन मतदान गरिएको निर्वाचन अधिकृत भवानी संकर पौडेलले बताउनुभयाे ।

सभापतिमा हरिविकास जिसि,ईन्दु पौडेल र साेवित बरूवाल उम्मेदवार दिनुभएको छ ।