नेपाली काँग्रेस बेनी नगरपालिकाकाे अधिवेशन सुरू

विकल्प न्युज/ बेनी

असाेज ९ गते । नेपाली काँग्रेसकाे १४ अौ महाधिवेशन अन्तर्गत बेनी नगरपालिकाकाे अधिवेशन जिसस सभाहलमा सुरू भएको छ । अधिवेशनबाट नगरमा नयाँ नेतृत्व चयन हुनेछ ।

युवा नेता विक्रम बाेगटी र रविन्दु् (रवि)  कार्किकाे नेतृत्वमा प्यानल बनाएका छन् । सहमतिबाट नेतृत्व चयन नभए मतदानबाट टुंगो लगाउने तयारि छ । दुवै समूह विच कडा प्रस्तिसपर्धा हुने देखिएकाे छ ।