ताजा समाचार:
Search

बेनीको कालिपुल बसपार्कमा बाढीको वितण्डा हेर्नुहोस (भिडियो \फोटो)

विकल्प न्यूज/बेनी
असार २ गते । म्याग्दीको सदरमुकाम बेनीबजारको कालिपुल स्थित बसपार्क बाढीको चपेटामा परेको छ । अस्पताल चोक भन्दा माथिको पाखोबाट झरेको बाढीले बसपार्कमा क्षति पु¥याएको छ । अस्पताल चोकमा ठूलो बाढी आएको छ । बसपार्कमा पार्कीङ गरेर राखेका सवारीसाधनहरु हिलो माटो,ढुङ्गा र ग्रेगरले पुरिन थालेका छन् । वसपार्क पुरै ग्रेगरले पुरेको छ ।