म्याग्दीमा थप १०४ जनामा काेराेना पुष्टि

विकल्प न्युज/बेनी

जेठ ८ गते । म्याग्दीमा शनिबार थप एकसय ४ जनामा काेराेना पुष्टि भएको छ ।