संक्रमितको ज्यान बचाउन बेनी अस्पतालका स्वास्थ्यकर्मीहरु यसरी खटेका छन् (भिडियो)

विकल्प न्यूज\बेनी
जेठ ७ गते । म्याग्दीको सदरमुकाम बेनी अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको उपचारमा अस्पतालका स्वास्थ्यकर्मीहरु अहोरात्र सेवामा खटेका छन् ।

म्याग्दीको सदरमुकाम बेनी अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको उपचारमा अस्पतालका स्वास्थ्यकर्मीहरु अहोरात्र सेवामा खटेका छन् । अस्पतालका प्रमुख डा.जितेन्द्र कुँबरको नेतृत्वमा चिकित्सक र स्वास्थ्यकर्मीहरुको टोली संक्रमितको उपचारमा जुटेका छन् । 

भिडियो