ताजा समाचार:
Search

म्याग्दीमा बुधबार थप ४० जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्यूज/बेनी
बैशाख २९गते । म्याग्दीमा बुधबार थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षणका लागि जिल्लाबाट पाठइएका स्वावको पोखरामा गरिएको परिक्षणमा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

समुदाय स्तरमा कोरोना फैलिएपछि स्थानीय तहहरुले पिसिआर परिक्षणका लागि टोलटोलमा पुगेर स्वाव संकलन गरेका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्तीमा जनाएका अनुसार १० जना महिना र ३० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।