मंगलामा २६ गते राति देखि निषेधाज्ञा

विकल्प न्युज/ बेनी

बैैशाख २५ गते । काेराेना भाईरसकाे संक्रमण बढेकाे भन्दै जिल्लाकाे मंगला गाउँपालिकाले बैशाख २६ गते राति देखि जेठ ५ गते १२ बजे सम्म  पालिका भित्र निषेधाज्ञा जारि गर्ने भएकाे  छ ।

गाउँपालिकाले शनिबार विज्ञप्ति जारि गरि निषेधाज्ञा जारि गर्ने जानकारी गराएकाे हाे ।