तस्विर र भिडियोमा हेर्नुहोस् नेपाल मगर विद्यार्थी संघको राष्ट्रिय भेला

विकल्प न्यूज\बेनी
फागुन २७ गते ।

नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला बेनीमा सुरु भएको छ । भेलाको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवीले गर्नुभयो । भेलाको उदघाटन हुनुभन्दा अघि बेनीमा मगर समुदायको कालासंस्कृति,झाँकी,भेषभूषा,सोरठी नृत्य सहित ¥याली निकालेका थिए । भेला भोली शुक्रबार सम्म सञ्चालन हुने छ । भेलामा देशभरबाट दुईसय प्रतिनिधिहरु आएका छन् ।