ताजा समाचार:
Search

आहा कति राम्रो गाउँ मल्कबाङ ! (फोटोफिचर)

विकल्प न्यूज/बेनी
कार्तिक १५ गते । म्याग्दीको धौलागिरि गाउँपालिका ५ को सुन्दर वस्ती मल्कबाङ गाउँ । यहाँ छन्त्याल जातीको बसोबास रहेको छ । केही महिना अघिमात्रै गाउँ सम्म सडक पुगेको छ । सडक पुगेपछि मल्कबाङवासीहरु उत्साहित भएका छन् । तस्विरहरु ठाकुरप्रसाद आचार्य