ताजा समाचार:
Search

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र धर्मपत्नीलाई कोरोना सङ्क्रमण

काठमाडौँ, असोज १६ गते । अमेरिकी राट्रपति डोनाल्ड ट्रम्प र उहाँकी धर्मपत्नी मिलानिया ट्रम्पलाई कोरोना सङ्क्रमण भएको छ । अमेरिकी राष्ट्रपतिले ट्विटरमार्फत आफूमा कोरोना पोजेटिभ पाइएको र आफू क्वारेन्टाइनमा रहने बताउनुभएको सिएनएनले जनाएको छ ।