ताजा समाचार:
Search

काभ्रेभिर र रुप्से झरनामा सडक अवरुद्ध बनेपछि…….. (फोटो)

विकल्प न्यूज/बेनी
असोज ६ गते । बेनी जोमसोम सडक खण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित रुप्से झरना र  काभ्रे भिरमा बाढी र पहिरोका कारण सडक भत्किएपछि जोखिम मोलेर विरामी पार गराउँदै । सडक अवरुद्ध बनेपछि जोमसोम जाने यात्रुहरुलाई सास्ती भएको छ । काभ्रे भिर र रुप्से झरनामा सडक पूर्णरुपमा बगेका कारण पैदल हिडन समेत समस्या हुने गरेको छ । तस्विर /इन्द्रशिंह शेरचन