बागलुङ – पाङ जाेड्ने विश्वकैै लामाे पुल शुक्रबारदेखि खुला

विकल्प न्युज/ बेनी

साउन १५ गते । बागलुङ–पर्वत जोड्ने ५६७ मिटर लामो (विश्वकै लामो दाबी गरिएको) झोलुङ्गे पुल भोलिदेखि सर्वसाधारणका लागि खुला हुने भएकाेे छ ।

लकडाउनकाे अवधिमा निर्माण सम्पपन्न  भए पनि लकडाउनका कारण सर्वसाधारण लाई खुला गरिएको थिएन ।