ताजा समाचार:
Search

म्याग्दीकी क्रिष्टीना थापाको नयाँ म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनी
फागुन ११ गते ।
म्याग्दीकी नव मोडेल क्रिष्टीना थापाको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । निभ्नै लागेको दियो नामक म्यूजिक भिडियोमा थापा,मिलन र खगेन्द्रले अभिनय गर्नुभएको छ । विन्ध्वासिनी म्यूजिकले बजारमा ल्याएको भिडियोको निर्देशन सम्पादन प्रदिप दाहलले गर्नुभएको हो ।

 

11988230_1626584790931677_5684918574029822315_n

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

स्वर श्रयसी चेम्चोङ र शब्द लिला पुन (समुन्द्र पारी),संगित राजकुमार बगर र छायङकन उत्सव दाहलले गर्नुभएको छ । कलासंगितको क्षेत्रमा भर्खर प्रवेश गरेकी मोडल थापाले पछिल्लो नयाँ म्यूजिक भिडियोलाई पनि दर्शकहरुले मनपराइदिने अपेक्षा व्यक्त गर्नुभयो ।