सूचना आयोगको पूर्व आयुक्त तिम्सिना लायन्सद्धारा सम्मानित

विकल्प न्यूज/बेनी
माघ २५ गते ।

नेपाल पत्रकार महासङ्घका पुर्व उपाध्यक्ष तथा पुर्व सूचना आयुक्त यशोदा तिम्सिना म्याग्दीको बेनीमा आयोजित लायन्स क्लबको तेस्रो क्याबिनेट वैठकको अवसरमा लायन्स नारी सम्मान २०७६ बाट सम्मानित हुनुभएको छ ।