ताजा समाचार:
Search

तोरीले पहेँलपुर रत्नेचौर (फोटोफिचर)

विकल्प न्यूज/बेनी
माघ २० गते । बेनी नगरपालिका १ रत्नेचौरको फाँटमा फुलेको पहेलपुर तोरी । रत्नेचौरवासीहरुले परम्परागत रुपमा तोरी वाली लगाउँदै आएका छन् । पहेँलपुर फुलेको तोरीमा फोटो खिचाउन आन्तरिक पर्यटक पुग्ने गरेका छन् । तस्विरहरु ठाकुरप्रसाद आचार्य