झिलिमिली घलेम्दी (फोटोफिचर)

विकल्प न्यूज/बेनी
माघ १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका नारच्याङमा हालै मात्र निर्माण सम्पन्न भएको ५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत आयोजनाको पावरहाउस स्थल । विहिवार साँझ त्यहाँ पुग्दा घलेम्दीको पावरहाउस स्थल बत्तीले झिलीमिली बनेको थियो । तस्विर ठाकुरप्रसाद आचार्य