ताजा समाचार:
Search

भिडियोमा हेर्नुहोस दर्मिजाको तातोपानी कुण्ड

विकल्प न्यूज/बेनी
जेठ १४ गते ।   म्याग्दीको रघुगंगा गाउँपालिका ४ दर्मिजा गाउँ स्थित रघुगंगा नदीको किनारमा रहेको तातोपानी कुण्ड । रोग निको हुने विश्वासका साथ विदेशमा वसोवास गर्ने नेपालीहरु पनि तातोपानी कुण्डमा स्नानका लागि आउने गर्दछन् । तातोपानी कुण्डमा भौतिक पूर्वाधारको विकास गरेर स्वास्थ्य पर्यटनको केन्द्र बनाउने योजना रहेको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

भिडियो ठाकुरप्रसाद आचार्य