ताजा समाचार:
Search

बेनीका युवा कलाकारहरुको गीति एल्बम मायाँ मायाँ ….. (भिडियो सहित)

विकल्प न्यूज/बेनी
पुस १३ गते ।  

बेनीका युवा कलाकारहरुले फेरी अर्को गीति एल्बम बजारमा ल्याएका छन् । क्रियटिभ मिडिया पोडक्सनको युटुब च्यानल मार्फत मायाँ मायाँ गीतको बोल रहेको एल्बम सार्वजनिक भएको हो । गीतमा बेनीका युवा कलाकार ध्रुव जिसी र कलाकार देबी घर्तीले स्वर दिएका छन् ।

गीतको शब्द संगित युवा मोडेल तथा कलाकार नकुल ढकाल, एरेन्ज इन्द्र जिसी,छायङकन सुमि बानियाँ र अनुप बानियाँले गर्नुभएको एल्बमको निर्देशन तथा सम्पादन भुपेन बानियाँले गर्नुभएको छ । गीति एल्बममा सुनिल बानियाँ,सिमान्त बानियाँ र तिलु शर्मा(तिलुबावा) ले अभिनय गर्नुभएको छ ।