भट्टीमा दुइचारजना भेलाभएर गठन गरेको तर्दथ समिति अवैध छ ः निव्यसंघ अध्यक्ष जिसी (भिडियो)

विकल्प न्यूज/बेनी
मंसिर २५ गते ।

निर्माण व्यवसायी संघ म्याग्दी यतिखेर विवादमा परेको छ । व्यवसायीहरुका विच गुटबन्दी भएको छ । पूर्व अध्यक्ष अमर बानियाँले एकाथरी व्यवसायीहरुको नेतृत्व गरेर तर्दथ समिति गठन गर्नुभएको छ । भने हालका अध्यक्ष नारायण जिसीले संस्थापन पक्षको नेतृत्व गर्नुभएको छ । हेर्नुहोस उहाँ सँग लिएको अन्तरवार्ता