धाइरिङ सल्यानको फाँटैभरी तरकारी खेती (फोटोफिचर)

पर्वत धाईरिङ सल्यान गाउँमा तरकारी खेतिबाट वर्षेनी एककरोड रुपियाँ भन्दा वढी भित्रिने गरेको छ । गाउँका अधिकांशले तरकारी खेतिलाई मूख्य पेशा बनाएका छन् । अहिले सल्यान गाउँको फाँट पुरै तरकारीले भरिएको छ ।
तस्विर/ठाकुरप्रसाद आचार्य  DSC07847 DSC07850 DSC07854 DSC07856 DSC07857 DSC07858 DSC07861 DSC07862DSC07865