चनाचटपट व्यवसायबाट लोभलाग्दो आम्दानी (भिडियो)


विकल्प न्यूज/बेनी
बैशाख ६ गते । रघुगंगा गाउँपालिका १ बेगखोलाका युवा महेन्द्र गर्बुजाले गाउँमा चनाचटपट व्यवसायबाट लोभलाग्दो आम्दानी गर्नुभएको छ । १२ वर्ष वैदेशिक रोजगारीमा साउदी अरब विताउनुभएका  गर्बुजा केही वर्ष पहिला गाउँ फर्किनुभएको हो । उहाँले गाउँमा अर्गानिक खेती पनि सुरु गर्नुभएको छ । उहाँले माछा र कुखुरा पालन पनि गर्नुभएको छ ।  हालैमात्र उहाँले  चनाचटपट व्यवसाय पनि सुरु गर्नुभएको हो । ठाकुरप्रसाद आचार्य