ताजा समाचार:
Search

प्रमोद खरेलको बेनीमा हङ्गमा भयो…. (भिडियो)

विकल्प न्यूज/बेनी
माघ ४ गते । DSC_0154बेनीमा जारी छैठौं म्याग्दी महोत्सव संगितमय भएको छ । चर्चित राष्ट्रिय कलाकार प्रमोद खरेलका साथ म्याग्देली युवायुवतीहरु खुवै सँग नाचे । प्रमोद खरलेलको प्रस्तुतीले खुल्ला मञ्चमा खचाखच भरिएका पुरै दर्शकहरुले डान्समा रमाएका थिए ।