ताजा समाचार:
Search

प्रमुख जिल्ला अधिकारी ज्यू ! भूकम्प पीडितका लागि आएको चामल सड्न थाल्यो हजुर !

म्याग्दी जिल्लाका भूकम्प पीडितका लागि भन्दै आएको राहतको चामल जिविस भवनमा थन्काइएको छ । जिविसको गोदाममै चामल कुहिन थाल्दा पनि सरोकारवाला निकायहरुले कुनै चासो देखाएका छैनन् । तस्विर /ठाकुरप्रसाद आचार्य बेनी bhukampa Rice bhukampa rice1 bhukampa Rice 2 bhukampa Rice 3