ताजा समाचार:
Search

कोरियामा नवलपरासीका बिरेन्द्र प्रसाद चौधरीको निधन

उईजम्बुुको दोङदुुछनस्थित सेरियम टेक्सटायल कम्पनीमा कार्यरत विरेन्द्र प्रसाद चौधरीको आज बिहान हृदयघातका कारण निधन भएको हो। नवलपरासी बडेराका चौधरी चार वर्ष दश महिनाको भिषा सकेर अवैधानिक तवरले सो कम्पनीमा काम गर्दै आएका थिए । उनको शव अहिले पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।