ताजा समाचार:
Search

कालिगण्डकीबाट विजुली निकालेर सडक झिलीमिली

म्याग्दी उर्जा प्राविधिक सेवा केन्द्रका सञ्चालक दुर्गाप्रसाद श्रेष्ठले खुल्लामञ्च नजिक कालिगण्डकी नदीबाट आफ्नै सिप र प्रविधि उपयोग गरी विजुली उत्पादन गर्नुभएको हो ।  कालीगण्डकी नदीमा ट्रवाईन जडान गरिएको स्थल । तस्विर ः ठाकुरप्रसाद आचार्य

DSC06786