ताजा समाचार:
Search

१४ औं जेसीजकप फूटवल प्रतियोगिताको फाइनल खेलमा कडा प्रतिस्पर्धा

DSC06704

 

DSC06703बेनीको खुल्ला मञ्चमा १४ औं जेसीज कपको फाइनल खेल भइरहेको छ । बेनी स्थित न्यु वेष्ट प्वाईन्ट आवाशिय उच्च मावि र माउन्ट एभरेष्ट आवाशिय उच्च मावि बेनीका विच कडा प्रतिस्पर्धा भएको छ । अहिले सम्म एक/एक गोल गरेका छन् ।