ताजा समाचार:
Search

बेनीमा ग्यास पाउने भाग्यमानी को ? (फोटो फिचर)

सदरमुकाम बेनीबजारको विरेन्द्रचोकमा अहिले गोलापोलाद्धारा ३८१ ग्यास शिलिण्डरको गोलापोला सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दी र उद्योग वाणिज्य संघ म्याग्दीको संयुक्त व्यवस्थापनमा उपभोक्ताहरुलाई ग्यास कार्ड वितरण गरिएको थियो । तस्विरहरु ठाकुरप्रसाद आचार्य DSC06691 DSC06693 DSC06694 DSC06652 DSC06656 DSC06658 DSC06660 DSC06663 DSC06665 DSC06677 DSC06682