क्रिस्टिना क्रेज

बीसभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी क्रिस्टिना थापा बेनी बजारकी हट मोडेल हुन् । १८ वर्षे यी टीनएजको रुचि सफल अभिनेत्री बन्नु हो । ४८ केजी तौल र ५ फिट ३ इन्च उचाइकी क्रिस्टिनाको स्थायी बसोबास बेनी क्याम्पस चोकमा छ । माउन्ट एभरेस्ट उच्च माविबाट प्लस टु अध्ययन पुरा गरेकी क्रिस्टिना उचाइ र फिगरले सुन्दर लाग्छिन् । हाल काठमाण्डौमा मोडेलको क्षेत्रका व्यस्त यी सुन्दरीको उद्देश्य जिल्लालाई कलाको क्षेत्रबाट संसारभर चिनाउनु हो ।
मोडल ः क्रिस्टिना थापा
शब्द ः विष्णु शर्मा
वार्डरोव ः क्रिस्टिना
स्टुडियो ः नमस्ते म्याग्दी डिजिटल फोटो सेन्टर

DSC_3546DSC_3539DSC_352711111111111111

DSC_3559DSC_3542DSC_3531 00