Breaking News

म्याग्दीको मराङमा पहिरो : सात जना वेपत्ता

विकल्प न्युज/ बेनी असार २६ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको रिखामा शुक्रबार बिहान पहिरोमा पुरिएर सात जना वेपत्ता भएका छन्। घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना वेपत्ता भएको वडा अध्यक्ष राजाराम सुवेदीले बताए। भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ। भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए। […]

म्याग्दीमा पहिरोले मराङमा पाँच घर र गलेश्वरको बेलीब्रिज बगायाे

सन्ताेष गौतम / बेनी म्याग्दी, २६ असार ः लगातारको बर्षासँगै पहिरो जाँदा शुक्रबार म्याग्दीका विभिन्न ठाउँमा पहिरो जाँदा नौ जना वेपत्ता भएका छन् । पाँच वटा घर पहिरोले बगाएको छ । बेनी जोमसोम सडकको बेलिब्रिज बाढीले बगाएको छ । धवलागिरी गाउपालिका–६ मराङको रिखामा सात जना वेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई […]

मास्क नलगाई बेनीमा हिडडुल गर्ने ४५ जनालाई कारबाहि

विकल्प न्युज/ बेनी असार २५ गते । बेनी बजारमा आधारभूत स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्ने  ४५ जनालाई संक्रामक रोग ऐन २०२० बमोजिम प्रहरीले नियन्त्रणमा लिएर कारबाहि गरेकाे छ । विहिवार जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको टाेलिले मास्क नलगाई हिडेका, जाेरविजाेर प्रणालिकाे नियमलाई उल्ङ्घन गरेर सवारी चलाएका र सुरक्षा मापदण्ड पलना नगरि हिडडुल गरेका ४५ जनालाई नियन्त्रणमा लिएर कारवाहि […]

जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय

विकल्प न्युज/ बेनी असार २५ गते । सरकारले जिल्लाभित्र मात्र चल्न पाउने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । उपत्यकामा तीन जिल्लाभित्र तथा उपत्यका बाहिर जिल्लाभित्र मात्र सार्वजनिक यातायात चलाउने दिने निर्णय भएको हो । स्वास्थ्य मापदण्ड पालना गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको अर्थ तथा सञ्चार मन्त्री डा युवराज […]

१०८ जनामा कोरोना संक्रमित थपिए, १३९ जना डिस्चार्ज

असार, काठमाडौं । बिहीबार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको हो ।

बाढिले १५ घर बगायाे , १९ वेपत्ता, दुईको शव भेटियाे

काठमाडौं, असार २५ गते ।  सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ  । १९  भन्दा बढी सम्पक बाहिर छन् । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घर बगाएकाे हाे साे स्थानमा केही मान्छे वेपत्ता समेत भएका छन् । स्थानीय अनन्तप्रकाश श्रेष्ठका अनुसार बाह्रबिसेको गाती बजार बगाएको छ। टेलिफोन सम्पर्कमा उहाँले भन्न्ुभयो, गातीका १४ घरका […]

कोरोनाबाट विश्वमा ५ लाख ४७ हजारभन्दा बढीको मृत्यु

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ४७ हजार ४१९ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १९ लाख ८४ हजार १०७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार बुधबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण […]

म्याग्दीमा थप २ युवामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी असार २४ गते । म्याग्दीमा थप २ जना युवामा  काेराेना पुष्टि भएकाे छ । पाेखरामा गरिएको पिसिअार परिक्षणमा मंगलबार  काेराेना पाेजेटिभ अाएकाे हाे । दूवैजना विदेशबाट फर्किएर क्वारेन्टाइन मा बसेका थिए । काेराेना पुष्टि हुनेमा कुवेतबाट फर्किएर म्याग्दी क्याम्पस काे क्वारेन्टाइन मा बसेका मंगला गाउँपालिका २ का ३५ वर्षिय पुरूष र भारतबाट अाई […]

हिदीको पूर्ण प्राङ्गारिक तरकारी बेनीमा खोसाखोस

असार २३ गते ।  हिदीमा रहेको फर्म कृषि ज्ञान केन्द्रको बागवानी विकास अधिकृत पदबाट अवकाश लिई म्याग्दीको उच्च लेकाली क्षेत्रमा पर्ने हिदीमा व्यावसायिकरूपमा पूर्ण प्राङ्गारिक तरकारी खेतीमा लाग्नुभएका भोजबहादुर थापाले उत्पादन गरेको जैविक तरकारी बेनी बजारमा खोसाखोस हुन थालेको छ । उहाँको अगुवाइमा म्याग्दीको मङ्गला गाउँपालिका–२ हिदीमा रु एक करोड २० लाखको लगानीमा शुरु गरिएको […]

थप २०४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार नाघ्यो

काठमाडौँ– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको कुलसंख्या १६ हजार १ सय ६८ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै नेपालमा २ सय ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेकपा विवाद मिलाउन कार्यदल गठन

काठमाडौं ।  शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाले आजका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक यही असार २४ गतेसम्मका लागि स्थगन भएको छ । आन्तरिक विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुँदा दोस्रो तहका चार नेतालाई […]

थप २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५७८४ पुग्यो

२१ असार, काठमाडौं । आइतबार थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । आइतबारसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ५४७ पुगेको छ । ९ हजार २ सय ३ जना आइसोसेलनमा उपचाररत छन् । ४१.५ प्रतिशत संक्रमित संक्रमणमुक्त  भएका मन्त्रालयका प्रवक्ता […]

तोरीपानीका रिजालको रहरलाग्दो किबी खेती हेर्नुहोस भिडियो

विकल्प न्यूज/बेनी असार २१ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित तोरीपानीका बामदेब रिजालले पाखोबारीमा व्यवसायिक रुपमा किबी खेती गर्नुभएको छ । ७ वर्ष अघि करिब २२ देखि २५ रोपनी जग्गामा किबीका विरुवा ४०० विरुवा रोप्नुभएको थियो ।  तिनवर्ष देखि फल दिन थालेको उहाँले बताउनुभयो । एक बोटमा पचास देखि ९० केजी सम्म किबी फल्ने रिजालले […]

नेकपा बैठक स्थगित

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ । सहमति जुट्न नसकेको नेताहरुले बताइरहेको बेला शनिबारका लागि तय भएकाे बैठक सोमबारसम्मका लागि स्थगित भएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गम्भीर छलफल गर्नुपर्ने भन्दै थप समय मागेपछि नेताहरु बैठक स्थगित गर्न राजी भएका हुन् । प्रधानमन्त्री ओलीले […]

म्याग्दीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्युज/ बेनी असार १९ गतेे । म्याग्दीमा थप  ३ जना काेराेना संक्रमित थपिएका छन । हालै मात्र साउदि अरबबाट अाई बेनिकाे क्वारेन्टाइन मा बसेका मंगला गाउँपालिका १ का २४ वर्षिय युवामा काेराेना पुष्टि भएकाे स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल ले जानकारि दिनुभयाे । यसै गरि भारत बाट बेनिकै क्वारेन्टाइन मा बसेका रघुगंगा […]