फिचर

घलेम्दीको साधारणसभा

सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ पुस । म्याग्दीका सरोकारवालाहरुले झञ्झटिलो नीतीगत ब्यवस्था र समुदाय स्तरमा हुने अवरोधका कारण जलविद्युतको विकास हुन नसकेको बताएका छन् । घलेम्दी हाइड्रो लिमीटेडको शुक्रबार बेनीमा भएको तेस्रो वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा वक्ताहरुले राज्यका निकायको झञ्झटिलो नीति, कर्मचारीको ढिलासुस्ती र विभिन्न बाहनामा समुदाय स्तरमा हुने अवरोध जलविद्युत विकासको चुनौती रहेको बताएका […]

सुरु भयो मिस्त्रीखोला आयोजना

सुरु भयो मिस्त्रीखोला आयोजना ४२ मेगावाट क्षमताको निर्माणधिन अवस्थामा रहेको मिस्त्री खोला जलविद्युत आयोजना । तस्विर ठाकुरप्रसाद आचार्य

बासखर्कका रसिला सुन्तला

म्याग्देली शान ः

म्याग्देली शान ः पश्चिमाञ्चल स्तरीय छनौट खेलको महिला भलिबलमा प्रथम स्थान हासिल गर्न सफल म्याग्दीका महिला खेलाडीहरु । तस्विर सन्तोष गौतम

वार्षिक साधारणसभा सुरु

विकल्प न्यूज/बेनी मंसिर २५ गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघ को २३ औं वार्षिक साधारणसभा बेनीमा सुरु भएको छ । साधारणसभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष पशुपति मरारकाले गर्नुभएको छ । 

प्रबिधि सिक्दै….

म्याग्दीको दोवा स्थित कैलाश माविको कक्षा ६ का विद्यार्थीहरु कम्प्युटर विषयको पठनपाठनका क्रममा प्रयोगात्मक कक्षामा सहभागि हुँदै । १५ वटा कम्प्युटर रहेको ल्याब स्थापना गरेको यो विद्यालयले वि.स २०६६ देखि कक्षा ६ देखि १० का विद्यार्थीलाई कम्प्युटर विषयको पठनपाठन गराउँदै आएको छ । तस्विर सन्तोष गौतम  

पाहुनाको स्वागत

पाहुनाको स्वागत । पर्यटकीय गाउँ नारच्याङका पुख्र्यौली नृत्य समुह । उनीहरुले गाउँमा आउने पाहुनाहरुलाई पुख्र्यौली नृत्यले स्वागत गर्ने गर्दछन् । तस्विर सन्तोष गौतम /बेनी, म्याग्दी

सुन्दर हिमाल । पर्यटकीय गाउँ नारच्याङबाट देखिएको अन्नपूर्ण हिमालको दृश्य

सुन्दर हिमाल । पर्यटकीय गाउँ नारच्याङबाट देखिएको अन्नपूर्ण हिमालको दृश्य । तस्विर सन्दीप खत्री

यस्तो छ गलेश्वरमा शतबीज छर्नेको घुइँचो (फोटो सहित)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १३ मंसिर ।म्याग्दीको बेनी नगरपालिका ९ मा रहेको गलेश्वरमा शतबीज छर्नका लागि सोमबार झक्तजनको घुइँचो लागेको छ । बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने चलन रहेको छ । कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत सात थरिका […]

पौने तिन करोड संकलन सहित महायज्ञको समापन (फोटो)

म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित महायज्ञमा पौने तिन करोड संकलन म्याग्दी बहुमुखी क्याम्पसमा आयोजना गरिएको महायज्ञमा करिव पौने तिनकरोड रुपियाँ आर्थिक संकलन सहित विहिबार महायज्ञ समापन गरिएको छ । तस्विर भोजबहादुर रिजाल तस्विर भोजबहादुर रिजाल

कोदो भित्र्याउने तयारी….

कोदो भित्र्याउने तयारी…. ओखरबोट १ फुलबारीमा कोदो चुट्दै कृषकहरु । पहाडी क्षेत्रका कृषकहरु हिजोआजा धान र कोदो भित्र्याउने काममा व्यस्त छन् । तस्विर सन्तोष गौतम

फोहोरमा मोहोरको खोजी…..

बेनी बजारको फोहोर फालीने रातो पहिरा स्थित कालीगण्डकी किनारमा धातुका टुक्रा खोज्दै मजदुर । तस्विर सन्तोष गौतम

चाडवाड लगत्तै बाली भित्र्याउने चटारो(फोटोफिचर)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १८ कात्तिक । हिन्दु नेपालीहरुले महत्वका साथै मनाउने दसै र तिहार पर्व सकिएलगत्तै पहाडी क्षेत्रका बासिन्दाहरु खेतबारीको काममा व्यस्त भएका छन् । म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका कृषकहरु बर्खेबाली भित्र्याउने र हिउँदेबाली लगाउने काममा व्यस्त भएका हुन् । मुख्य खाद्यबाली धान भित्र्याउन व्यस्त कृषकहरु लगत्तै प्रमुख हिउदेबाली गहुँ, जौ, उवा, तोरी […]

टिकोटमा तरकारी

म्याग्दीको हिस्तानको टिकोट गाउँका कृषक भक्तबहादुर पुर्जाले गरेको व्यवसायिक तरकारी खेती । ग्रामिण क्षेत्रमा समेत व्यवसायिक तरकारी खेती विस्तार हुँदै गएको छ । तस्विर सन्तोष गौतम

धान भित्र्याउने चटारो….

धान भित्र्याउने चटारो…. बेनी नगरपालिका ३ फापरखेतमा धान काट्दै कृषकहरु । हिजोआज म्याग्दी लगायत पहाडी क्षेत्रका कृषकहरु धान बाली भित्र्याउन व्यस्त छन् । तस्विर सन्तोष गौतम