फिचर

सुन्तलाले बगैचा नै रातै । यस्तो छ भकिम्ली ५ राँखु गाउँका किसानका बगैचामा लटरम्म फलेका सुन्तला (फोटोफिचर)

तस्विर / ठाकुरप्रसाद आचार्य,म्याग्दी

सडक बनाउन श्रमदानमा जुट्दै मल्लाजवासी (फोटोफिचर)

सन्तोष गौतम /विकल्प पर्वत, मल्लाज मंसीर २९ गते । सात महिनादेखि सडक सुबिधाबाट बञ्चित म्याग्दी सदरमुकाम बेनीको कालीपुलसंग सिमाना जोडिएको पर्वतको मल्लाज बगरफाँटका बासिन्दाहरु श्रमदान गरेर अवरुद्ध सडक खुलाउन जुटेका छन् । कालीगण्डकीमा आएको बाढीले पर्वत बेनी हुदै बगरफाँट जोड्ने सडक कटान गरेपछि माझफाँट गाविसको ७ र ८ नम्बर वडामा पर्ने बगरफाँटका दुई सय घरधुरी […]

सुन्दर छ टिकोट गाउँ

सुन्दर गाउँ ! म्याग्दीको हिस्तान गाविसको सुन्दर टिकोट गाउँ । यहाँ मगर समुदायको वसोवास रहेको छ । टिकोट पर्यटकीय गाउँ पनि हो । तस्विर /ठाकुरप्रसाद आचार्य, म्याग्दी

राँखु भगवती गाविसमा रहेको एतिहासिक भगवती कोत मन्दिर

राँखु भगवती गाविसमा रहेको एतिहासिक भगवती कोत मन्दिर । १६ औं सताब्दीताका स्थापना गरीएको मन्दिरको धार्मिक र सांस्कृतिक महत्व रहेको स्थानीयहरु बताउँछन् । तस्विर /ठाकुरप्रसाद आचार्य बेनी

प्रमुख जिल्ला अधिकारी ज्यू ! भूकम्प पीडितका लागि आएको चामल सड्न थाल्यो हजुर !

म्याग्दी जिल्लाका भूकम्प पीडितका लागि भन्दै आएको राहतको चामल जिविस भवनमा थन्काइएको छ । जिविसको गोदाममै चामल कुहिन थाल्दा पनि सरोकारवाला निकायहरुले कुनै चासो देखाएका छैनन् । तस्विर /ठाकुरप्रसाद आचार्य बेनी    

सरसफाईमा नमुना बन्दै म्याग्दी अस्पताल (फोटोफिचर)

जिल्ला अस्पताल म्याग्दी पछिल्लो समय सरसफाईयुक्त बन्दै जानथालेको छ । अस्पताल व्यवस्थापन समितिको अगुवाइमा यहाँका विभिन्न संघसंस्था लगायत अस्पतालका स्वास्थ्यकर्मीहरुको सक्रियतामा अस्पताललाई सफा,स्वच्छ र सुन्दर बनाउने अभियानको थालनी गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार केसीले बताउनुभएको छ ।

नाकाबन्दीको सामना गर्दै न्यू वेष्ट प्वाईन्टको बायोग्यास

विकल्प न्यूज /म्याग्दी मंसीर २४ गते । बेनी बजारमा रहेको न्यू वेष्ट प्वाईन्ट विद्यालयमा वायो ग्यास जडान गरिएको छ । भारतीय नाकाबन्दीले खाना पकाउने ग्यासको अभाव भएपनि यहाँ खाना पकाउनका लागि कुनै चिन्ता छैन । विद्यालयमा सिर्जना हुने फोहोरजन्य पर्दाथबाट यहाँ बायो ग्यास निकालिएको छ । १० घनमिटरको बायो ग्यासले महिनामा ३ देखि पाँचवटा शिलिन्डर […]

सरसफाइमा नमुना बन्दै झीँ गाउँ (फोटो फिचर सहित)

विकल्प न्युज /म्याग्दी मंसीर २३ गते । म्याग्दीको झीँ गाउँ सरसफाईमा नमुना बन्दै जान थालेको छ । अधिकांश जनजाति समुदाय वसोवास गर्ने झीँका स्थानीयहरुले व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिन थालेपछि गाउँ नै सफा र स्वच्छ हुनथालेको हो । होमस्टे गाउँका रुपमा समेत चिनिन थालेको झीँका स्थानीयहरु गाउँलाई सफा,स्वच्छ र सुन्दर बनाउने अभियानमा जुटेका छन् […]

म्याग्दीको हिस्तान, पूर्ण सरसफाईयुक्त गाउँको पहिचान (फोटो फिचर)

विकल्प न्यूज /म्याग्दी मंसीर २२ गते । हिस्तान गाउँको खानेपानी र सरसफाईको अवस्थाका वारेमा मंगलबार अनुगमन गरिएको छ । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति म्याग्दीको एक टोलीले गाउँको खानेपानी र सरसफाई अवस्थाको अनुगमन गरेको हो । अनुगमन टोलीले हिस्तान गाविसका दोसल्ले,टिकोट र घराम्दी गाउँमा वसोवास गर्ने स्थानीयहरुको शौचालय,खानेपानी,व्यक्तिगत सरसफाई लगायतका मापदण्डहरुको अनुगमन गरिएको […]

परोपकारी प्रचार्य

परोपकारी प्रचार्य हालैमात्र गोलापोलाद्धारा आफुले पाएको ग्यास समस्यामा परेका विद्यार्थीहरुलाई निशुल्क रुपमा उपलब्ध गराउदै बेनी सामुदायिक उच्च माध्यामिक विद्यालयका प्रचार्य दिपक श्रेष्ठ । तस्विर हरिकृष्ण गौतम परोपकारी प्रचार्य !

माउन्ट एभरेष्ट विद्यालयद्धारा म्याग्दीका खेलाडीहरु सम्मानित (फोटोफिचर)

माउन्ट एभरेष्ट आवसीय उच्च माध्यमिक विद्यालयले जिल्लाको खेलकुद क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरुलाई सोमबार सम्मान गरेको छ । विद्यालयले जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्षहरु क्रमशः अनोद श्रेष्ठ, स्वर्गीय राम गौचन, गोविन्द श्रेष्ठ, प्रमोद श्रेष्ठ,रमेश श्रेष्ठ र विनोद केसीलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको हो । साथै जिल्लाबाट अन्तराष्ट्रिय सितेरियो कराँते प्रतियोगितामा सहभागि भइ गोल्ड […]

कालिगण्डकीबाट विजुली निकालेर सडक झिलीमिली

म्याग्दी उर्जा प्राविधिक सेवा केन्द्रका सञ्चालक दुर्गाप्रसाद श्रेष्ठले खुल्लामञ्च नजिक कालिगण्डकी नदीबाट आफ्नै सिप र प्रविधि उपयोग गरी विजुली उत्पादन गर्नुभएको हो ।  कालीगण्डकी नदीमा ट्रवाईन जडान गरिएको स्थल । तस्विर ः ठाकुरप्रसाद आचार्य

बेनीमा गोलापोलाप्रथाबाट ग्यास वितरण

तस्विर /सन्तोष गौतम

१४ औं जेसीजकप फूटवल प्रतियोगिताको फाइनल खेलमा कडा प्रतिस्पर्धा

  बेनीको खुल्ला मञ्चमा १४ औं जेसीज कपको फाइनल खेल भइरहेको छ । बेनी स्थित न्यु वेष्ट प्वाईन्ट आवाशिय उच्च मावि र माउन्ट एभरेष्ट आवाशिय उच्च मावि बेनीका विच कडा प्रतिस्पर्धा भएको छ । अहिले सम्म एक/एक गोल गरेका छन् ।        

बेनीमा ग्यास पाउने भाग्यमानी को ? (फोटो फिचर)

सदरमुकाम बेनीबजारको विरेन्द्रचोकमा अहिले गोलापोलाद्धारा ३८१ ग्यास शिलिण्डरको गोलापोला सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दी र उद्योग वाणिज्य संघ म्याग्दीको संयुक्त व्यवस्थापनमा उपभोक्ताहरुलाई ग्यास कार्ड वितरण गरिएको थियो । तस्विरहरु ठाकुरप्रसाद आचार्य