विचार

तातोपानीको अर्जुन हत्याकाण्ड कसरी अनुत्तरित रहेको थियो ?

चन्द्रप्रकाश बानियाँ / विकल्प न्यूज फागुन ११ गते । माननीय अग्नि सापकोटा सर्वसम्मत रुपमा सभामुख चुनिए । संसदमा प्रचण्ड बहुमत प्राप्त गरेको दल नेकपाले सभामुखको पद आफ्नै हातमा राख्न चाहनु स्वाभाविक थियो । भात खाएर कहिल्यै विच्किदैन भनेजस्तो सभामुखमा दावी पुग्ने दलले उपसभामुखमा चित्त बुझाइदिए हुन्थ्यो भन्नु उचित थिएन । त्यही कारणले होला प्रतिपक्षले समेत […]

आफू बन्नलाई कि देश बनाउनलाई हो राजनीतिक पद !

शान्ति बस्नेत/विकल्प न्यूज माघ २० गते । राजनीति किन आवश्यक भन्ने वितिकै नेताकै भाषा प्रयोग गर्दा “देश बनाउन देश बचाउन भन्ने हरेक नेताहरुको मुखमा झुन्डिएको छ“ यति मात्रै हैन नेताको थेगो भन्दा पनि फरक पर्दैन है । हाम्रो शरीर स्वस्थ्य र सुन्दर बनाउन विभिन्न भिटामिनको महत्वपूर्ण भुमिका रहे जस्तै हाम्रो देशलाई सुखी र समृद्ध बनाउन […]

उपसभामुखको राजिनामा आउँछ ः प्रवक्ता श्रेष्ठ

ठाकुरप्रसाद आचार्य/बेनी माघ ४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले माघ ६ गते वस्ने संघीय संसदको वैठकले सभामुख निर्वाचन प्रक्रिया सुरु गर्ने बताउनुभएको छ । शनिबार विहान बेनीमा प्रेस संगठन नेपाल म्याग्दी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता श्रेष्ठले अव पनि सूचना टाँस गरेर संसद वैठक स्थगित हुने वातावरण नहुँने […]

बहस ः सार्वजनिक यातायातमा अन्याय पूर्ण व्यवहार !

शान्ति बस्नेत /विकल्प न्यूज माघ ३ गते । बहस भन्ने शव्द भन्ने वित्तिकै त सम्माननीय अदालतमा मात्र प्रयोग हुने शव्द भन्ने हामी जो कोहीलाई भान हुन सक्छ त्यो हुन स्वाभावि कै रुपमा पनि हो तर आज विषय वस्तु प्रवेश गराउँदा मैले अदालतबाट शव्दलाई सापटी लिई आम नेपाली मानिसहरुको दैनीकीसंग जोडिएको बसको यात्रालाई बहस मार्फत कलमले […]

किसानको किश्मतलाई सम्मान गरौं

शान्ति बस्नेत /विकल्प न्यूज पुस १८ गते । नेपाल कृषि प्रदान देश हो भनेर हामीले वर्षौ देखि अध्यन गरिरहेका छौं ।तर विडम्वना भनौ या कृषकको किश्मत भनौ हाम्रो देशमा किसानलाई एकदमै अपहेलना गरिरहेको र कृषि कार्य गर्ने मानिसहरुलाई सरकारी क्षेत्रबाट पाउनु पर्ने विभिन्न अवसरहरुबाट बञ्चित वनाई रहेका छन् । किसानलाई प्रोत्साहन गर्नुको सट्टा किसानको पसिनालाई […]

युवा,विकास,अवसर र चुनौति

शान्ति बस्नेत/विकल्प न्यूज पुस १६ गते । युवा देशका निम्ति एक शसक्त खम्वा हुन । युवा भन्ने शव्द उच्चारणमा मात्रै हैन काम गर्ने शैलीमा पनि उतिकै जोश जागर र हौसला रहेको हुन्छ । युवा पुस्ता आकाशकै चन्द्रमा जस्तो उज्यालो किरण दिन सक्ने क्षमता भएका असल कर्मयोगी र चमत्कारका केन्द्र बिन्दु मान्न सकिने औजार हुन । […]

नारीलाई नारामा मात्रै सिमित नबनाईयोस

शान्ति बस्नेत/विकल्प न्यूज मंसिर १८ गते । सधैको वर्षहरुमा झै अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवश यो वर्षमा पनि नोभेम्वर २५ वाट सूरुवात भएको छ । यो अभियान १० डिसेम्वर सम्म मनाईने गरिन्छ । यो १६ दिने अभियानको पनि ऐतिहाँसिक घटनासंग सम्वन्धित रहेको छ । १६ दिने अभियान अन्तर्राष्ट्रिय रुपमा मनाउनुको छुट्टै ईतिहास पनि रहेको छ […]

ओली ः देशका चम्किला नक्षत्र

वि.वि. श्रेष्ठ /विकल्प न्यूज मंसिर १ गते । अवसर र चुनौतीको वीचमा रहनुभएको नेकपा का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय तथा अन्तराष्टिय स्तरमा समेत केन्द्रविन्दुमा रहेका छन् । नेपालको लामो समयको राजनैतिक अस्थिरतामा गुज्रिएको परिवेशमा नेकपाको दुईतिहाईको सरकार वनेपछि र त्यसको नेतृत्वमा नै केपी शर्मा ओली रहनुभए पछि नेपालको राजनैतिक परिवेश गर्माएको छ […]

पति पथ,पति पद

शान्ति बस्नेत /विकल्प न्यूज कार्तिक २६ गते । हामी २१औं शताव्दीका नारी हौं भनेर हरेक सभा, सम्मेलन अनि घाँस, दाउरा, चुलो, चौका मेलापात गर्दा भन्ने गदर्छौ । विश्वका नारीहरुले महिला अधिकारका निमित्त आफ्नो ज्यानसम्म दिनका निम्ति पछि हटेनन । तर अधिकारका कुराहरु गरेर मात्रै र संविधानका पानाहरुमा ठेली बनाउन कै निमित्त मात्रै त महिला आन्दोलनको […]

कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो

वि.वि. श्रेष्ठ /विकल्प न्यूज कार्तिक २४ गते । सामन्ती र हेपाहा चिन्तन विश्वको वदलिदो परिवेशमा पनि देखिदो रहेछ । जतिसुकै छिमेकी राष्ट्रको दुहाई दिएता पनि ठुलो राष्ट्रले सानो राष्ट्रलाइ र वलियो ले निर्धोलाई हेप्ने प्रवृत्तिमा कमि नआउने रहेछ । स्वतन्त्र,सार्वभौम सत्ता राष्ट्र नेपालमाथी फेरि पनि विश्वका शक्तिशालि राष्ट्रहरुले सिमा मिच्ने प्रवृत्ति दोहराएका छन् । मुलुक […]

राजनीतिले सहज हैन सकस भयो

शान्ति बस्नेत /विकल्प न्यूज कार्तिक १७ गते । नेपाल नाम सुन्ने वितिकै एकदमै सुन्दर अनि सभ्य होला भन्ने आकलन गर्न सक्छौं । वास्तवमा नेपाल नाम अनुसारको काम भएको भए यो सुन्दरताको खानी भएको स्थानमा अझ सुनमा सुगन्ध थपिने थियो । के पाइन्न र यहाँ ? नून देखि सून उव्जने स्थान छ तर यहाँ अहिले एउटा […]

दशैं कसैको पनि दशा नबनोस्

शान्ति बस्नेत/विकल्प न्यूज असोज १२ गते ।  दशैं नेपालीहरुको सबै भन्दा विशेष पर्वको रुपमा मानिन्छ । नेपाली हिन्दु परम्परा अनुसार आश्विन शुक्ला प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाईने चाड भएको हुनाले यसलाई दशैं अर्थात “विजया दशमी” का नामले चिनिन्छ ।दशै आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना […]

किन लेख्न मनलाग्योे “कुरिलाखर्के महारानी”को कथा ?

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज असोज ६ गते । मानिसलाई समयले कुदाउँछ भन्ने भनाईसंग सम्पूर्णतः सहमत हुन सकिदैन । मानिसलाई लहडले लतार्छ । जीवनको उत्तरार्धमा लेखनतिर मलाई कुदाउने मेरो लहड हो । ज्ञान, सीप, कला, महत्वाकांक्षाले होइन । जाँगर पनि उति छैन । कलम घोट्ने जमानाको सिकाई, जमाना कम्प्युटरको ! तालमेल मिलाउनै गाह्रो छ । कलम चलाने […]

स्थानीय तहका जनप्रतिनिधिको भूमिका

सिर्जना केसी /विकल्प न्यूज असोज ५ गते ।  राजनीतिक परिवर्तनपछि संविधान सभाबाट निर्माण भएको संविधानले राज्यको पुर्नसंरचना गरि तीन तहका सरकारमा राज्य शक्तिको बाँडफाँड ग¥यो । जनताको नजिक राज्य पुग्न सकोस र जनजीविकाका सवालहरुको शीघ्र र न्यायपूर्ण सम्बोधन हुन सकोस भनि संविधानमा नै सङ्घ, प्रदेश र स्थानीय तहका अधिकारहरुको स्पष्ट ब्यवस्था गरियो । निर्वाचनमार्फत जनताले […]

उपचारको नाममा झाँक्रीले पेट प्वाल पारिदिएका मगरको मृत्यु

विकल्प न्यूज/बेनी भदौं ३१ गते ।  मुखैले चुसेर कमलपित्तको विकार निकाल्ने बहानामा पेट चिरेका ३९ वर्षीय बिरामी राजु मगरको सोमबार मृत्यु भएको छ । पेट चिरेर निको नभएका राजु अशक्त भएपछि भदौ २५ मा जिल्ला अस्पताल धादिङमा भर्ना गरिएको थियो । २ महिनाअघि जन्डिसले थलिएका राजुलाई सदरमुकाममै बसेर आफूलाई महायान लामा झाँक्री बताउने गजबहादुर लामाले […]