ताजा समाचार:
Search

विचार

नागरिकलाई राेगका साथै भाेकबाट पनि बचाऊ सरकार !

-शान्ति बस्नेत/ विकल्प न्युज जेठ २३ गते । चीनको बुहानबाट सुरुवात भएर अहिले संसारको जुनसुकै स्थानमा पुगि सकेको कोरोना भाईरस अर्थात कोभिड-१९ को अहिले नेपालमा पनि प्रशस्त रुपमा विरामीहरु बढी रहेका छन् । नेपालमा ३ जना सक्रमण हुँदादेखि सुरु गरेको लकडाउन आज २९१२ जना सक्रमण र ११ जनाको मृत्यु भई सक्दा सरकारले १० अर्वको खर्च […]

लकडाउन, व्यवसायी र असार मसान्त

लिलाराम गौतम/ विकल्प न्युज जेठ २० गते । चैत्र ११ गते नेपाल सरकारले देश विदेश काे अवस्था हेरि काेराेना काेभिड 19 काे महामारी नियन्त्रण काे उपाय स्वरूप लकडाउन लागू गरेकाे थियाे । अाज याे लेख लेख्ने समय सम्म लकडाउन ७२ दिन पुगि सकेकाे छ याे दिन सम्म जम्मा २१०४ जना संक्रमित नेपालमा देखिई सकेकाे छ । […]

विवाह गर्दा जात मिल्नु पर्ने हो कि मन मिल्नु पर्ने ?

शान्ति बस्नेत \ बिकल्प न्यूज  जेठ १३  मानिसहरु समाजमा बसोवास गर्ने सामाजिक र सर्वश्रेष्ठ प्राणी हुन भनेर वर्षौ देखि हामी भनी रहेका छौं ।तर आजका दिनमा आए र यो सबै हामी लामो समयदेखि भ्रममा बाची रहेका रहेछौं जस्तो भान हुन थालेको छ । नेपाल बहु-जाति भाषा,धर्म,संस्कृतिको धनी देश भनी रहदा पनि लाज हुने दिन आएको […]

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनकाे पुर्णपाठ

१२ जेठ २०७७ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको लडाईंमा सरिक छ । र, त्यसका विरुद्ध हामी पनि लडिरहेका छौं । यसै क्रममा मुलुक ६३ दिनदेखि लकडाउनमा छ । कुनै मानवीय क्षति नहोस् भन्ने हाम्रो अथक प्रयासका बाबजुद यसबीचमा नेपालभित्र हाम्रा तीन जना नागरिकको दुःखद् निधन […]

कोरोनाका कारण थला परेको व्यवसायलाई कसरी उठाउने ?

सुविन श्रेष्ठ/बेनी जेठ ५ गते । कोरोना भाइरस(कोभिड (१९) ले गर्दा विश्व समुदाय,बजार र अर्थतन्त्र कठिन अवस्थाबाट गुज्रीरहेको छ। अझ यसले कति समयसम्म प्रभाव पारिरहने हो, यसै भन्न सकिने अवस्था देखिदैन। कोरोना महामारीका कारण उत्पन्न स्वास्थ्य संकटसंगै अब आर्थिक र खाद्य संकटको अवस्था देखिदै छ । मानव सभ्यताको यो कठीन घडीसँग जुध्न अब हामी सबैमा साहस,धैर्यता […]

कोरोना कहर¸ केही चुनौति केही अवसर

खरमाया विटालु / विकल्प न्यूज बैशाख १७ गते ।  सन् २०२० यानिकी एक्काइसौं शताब्दिको दोश्रो दशक को अन्तिम वर्ष संसारका धेरैले धेरै नयाँ नयाँ सपना सजाउँदै नयाँ वर्षको व्यग्र पर्खाइमा अवस्य रहेका थिए नै । नयाँ वर्ष सँगै नयाँ योजना को थालनि¸नयाँ योजनाको मार्ग चित्र कोर्ने र नयाँ जिवनका नयाँ मोडमा केहि नयाँ सफलताको खोजिमा […]

कोरोना महामारी विरुद्धको लँडाइमा एक जुट भएर जुटौं

खरमाया विटालु / विकल्प न्यूज बैशाख २ गते । आज हामी एक विषम परिस्थितिवाट गुज्री रहेका छौं । चीनको हुवेइ प्रान्तको वुहान शहरमा जनवरी २०२० पहिलो सातामा नै अर्थात यो वर्षको सुरुआत मै एक अत्यन्तै घातक जिवाणु भाइरस फैलन थालेको सामान्य सामाचार आइरहेका थिए । यसप्रति खास हाम्रो ध्यान जान सकिरहेको थिएन । किनकि यसले […]

‘कोरोना मुक्त समाज निर्माण गर्न एकजुट हौं’

शान्ति बस्नेत / विकल्प न्यूज चैत २९ गते । समय भन्दा मानिस र प्रकृति भन्दा मानिस कहिले पनि ठूलो हुन नै सक्दैन । मानिसहरु जाति सुकै जता सुकै गए पनि जीवनस्तरमा परिवर्तन भएको पाईन्छ, तर पनि उनीहरुको सोचमा परिवर्तन भएको पाईदैन । धनी, गरीव भनी विभिन्न कुराहरुमा विभेद गरी नै रहने व्यवहार अहिले पनि जहाँको […]

कोरोनाको कहर, संस्कारमा लहर

शान्ति बस्नेत/विकल्प न्यूज चैत २० गते । विविध धर्म, संस्कृति, रीतिरिवाज, चालचलन यस्ता सबै हामी नेपालीहरुको गहना हुन संस्कृति भनेको हाम्रो पहिचान हो । नेपाली हुनु विविधतामा एकताको कारण पनि स्वर्णिम अवसर मान्नु पर्छ ।  हामी जहाँ अहिले जुन धरातलमा छौं त्यो सबै हाम्रो संस्कृति भित्रको संस्कार छ । संस्कार भनेको मानिसहरुलाई अनुशासित रुपमा बस्न […]

कोरोना कहर ः भोकको भन्दा, रोगको डर !

शान्ति बस्नेत / विकल्प न्यूज चैत १५ गते । ‘मर्ने कसैलाई रहर हुँदैन’ आज यो भनाई सत्य सावित भएको छ । म जहाँ जान्छु, म जहाँ हुन्छु हरेक मेरा पाईला पाईलामा मेरो मन मस्तिष्कमा हरेक पल– प्रहरमा नेपाली पन र आफ्नो जन्मभूमिको यादहरुमा हरेक पलपलमा आफ्नै पाखापखेराहरुसंग मितेरी लगाएको हरयादहरुसँग बाँची रहेको हुन्छौं । पहिला […]

राजनीति,दुर्गन्ध र दुर्गती

शान्ति बस्नेत / विकल्प न्यूज चैत १५ गते ।  राजनीति शव्द सुन्दा हामी सबैलाई सभ्यताको प्रतिविम्व जस्तै भान हुनजान्छ । राजनीतिले त समाजमा भएका हरेक कुराहरुको मूल्याङ्कन गर्न सकोस् राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्न सकोस् विकृति र विसंगतिलाई जरै देखि चिरफार नै गरेर उखेलेर विकासको गति र सकरात्मक सोचका साथ अगाडी बढ्न र बढाउन प्रेरणाको […]

सहि सूचना प्रवाह गरौं

विकल्प न्यूज/बेनी चैत ११ गते । विश्व यतिखेर कोरोना भाइरसको महामारी सँग लडिरहेको छ । कोरोना भाइरसको संक्रमणले १४ हजार भन्दा वढीको ज्यान गइसकेको छ । भने एकलाख भन्दा वढी संक्रमित भएका छन् । करिब एकलाख सक्रमितहरु भने उपचार पछि घर फर्किएका छन् । कोरोना भाइरसलाई विश्व समुदायले महामारीको संज्ञा दिएको छ । अहिले युरोप […]

भ्रम र यथार्थ चिरफार सँगै नेकपाको अभियान

राजकुमार थापा/ विकल्प न्यूज चैत ३ गते । २०७५ साल जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको पार्टी एकीकरण पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । ने.क.पा. (नेकपा) गठनको करिब २२ महिना पछाडि संगठन सुदृढीकरण र जनसम्बन्ध बिस्तारको अभियान लिएर नेकपा आम बस्तीमा पुग्दैछ । यसका लागि पार्टीले यही चैत्र १ गतेदेखि […]

मानवीयता आजको आवश्यकता

शान्ति बस्नेत/विकल्प न्यूज चैत २ गते । स्वार्थ समाज हैन स्वार्थी त मावन जातिहरु हुँदै गइरहेको छ । न कसैलाई दया, माया, स्नेह अभिव्यक्त गर्ने शैली नै ठीक छ आदार सत्कार गर्ने तरिका नै ठीक छ । नेपाल र नेपाली हामी विविध पक्षहरुमा विविधता भित्रको भिन्न स्वाभाव र स्वाभिमानीको रुपमा चिनिनन्छौ । शान्तिका अग्रदुत गौतम […]

सन्दर्भ नारी दिवस ः नारी अभिशाप हैनन् वरदान हुन

शान्ति बस्नेत / विकल्प न्यूज फागुन २५ गते । जहाँ असमान्ताका ज्वालाहरु दनदन दन्किन थाल्छन त्यहाँ त्यसै गरी समान्ताका निम्ति आफ्नो ज्यानको बाजी नै लगाएर ज्वलालाई निभाउन कुनै पनि कसरत राखिदैनन् । जव समानताका नारा र कार्यमा समानताहरु जगमगाउछन त्यहाँ हरेक कुराहरुको पूर्ण रुपमा सफलताको जग बस्न थाल्छ । सन १९०६ मा सम्पन्न महिलाहरुको प्रथम […]