ताजा समाचार:
Search

विचार

काम विना समृद्धि कसरी ?

-शान्ति बस्नेत / विकल्प असार १७ गते ।  सानालालाई पाखा ठूलालाई काखाको चलनले देश डुवी सक्यो । आजका दिनमा पनि धनी गरीव, जातभात, नारी पुरुष, दाइजो जस्ता पक्षपात त हरेक पाईला पाईलामामा हामीले खेपी रहेका छौं । भन्नलाई हामी २१औ शताव्दीका मानिस भन्छौ विज्ञान र प्रविधिका कुरा गर्छौ तर आजका दिनमा पनि हामी मावनले मानवलाई […]

मालिका गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ सहित)

विकल्प न्यूज/बेनी असार ८ गते । सभाध्यक्ष महोदय, संघीय गणतन्त्र नेपालको स्थापना भए पश्चात जनताको जनादेश प्राप्त संविधान सभा मार्फत निर्माण गरिएको संविधानको कार्यान्वयन गर्ने शिलशिलामा २०७४ स्थानीय तहको निर्वाचन पश्चात तपाइ हामी मालिका गाउँपालिका वासीको स्थानीय सरकारको प्रतिनिधिको रुपमा सेवा गर्ने अवसर प्राप्त भए पश्चात हामिले मालिकावासीको जनताका जनअपेक्षा अनुरुप कार्य गर्ने प्रयत्न गरिनै […]

नागरिकलाई राेगका साथै भाेकबाट पनि बचाऊ सरकार !

-शान्ति बस्नेत/ विकल्प न्युज जेठ २३ गते । चीनको बुहानबाट सुरुवात भएर अहिले संसारको जुनसुकै स्थानमा पुगि सकेको कोरोना भाईरस अर्थात कोभिड-१९ को अहिले नेपालमा पनि प्रशस्त रुपमा विरामीहरु बढी रहेका छन् । नेपालमा ३ जना सक्रमण हुँदादेखि सुरु गरेको लकडाउन आज २९१२ जना सक्रमण र ११ जनाको मृत्यु भई सक्दा सरकारले १० अर्वको खर्च […]

लकडाउन, व्यवसायी र असार मसान्त

लिलाराम गौतम/ विकल्प न्युज जेठ २० गते । चैत्र ११ गते नेपाल सरकारले देश विदेश काे अवस्था हेरि काेराेना काेभिड 19 काे महामारी नियन्त्रण काे उपाय स्वरूप लकडाउन लागू गरेकाे थियाे । अाज याे लेख लेख्ने समय सम्म लकडाउन ७२ दिन पुगि सकेकाे छ याे दिन सम्म जम्मा २१०४ जना संक्रमित नेपालमा देखिई सकेकाे छ । […]

विवाह गर्दा जात मिल्नु पर्ने हो कि मन मिल्नु पर्ने ?

शान्ति बस्नेत \ बिकल्प न्यूज  जेठ १३  मानिसहरु समाजमा बसोवास गर्ने सामाजिक र सर्वश्रेष्ठ प्राणी हुन भनेर वर्षौ देखि हामी भनी रहेका छौं ।तर आजका दिनमा आए र यो सबै हामी लामो समयदेखि भ्रममा बाची रहेका रहेछौं जस्तो भान हुन थालेको छ । नेपाल बहु-जाति भाषा,धर्म,संस्कृतिको धनी देश भनी रहदा पनि लाज हुने दिन आएको […]

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनकाे पुर्णपाठ

१२ जेठ २०७७ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको लडाईंमा सरिक छ । र, त्यसका विरुद्ध हामी पनि लडिरहेका छौं । यसै क्रममा मुलुक ६३ दिनदेखि लकडाउनमा छ । कुनै मानवीय क्षति नहोस् भन्ने हाम्रो अथक प्रयासका बाबजुद यसबीचमा नेपालभित्र हाम्रा तीन जना नागरिकको दुःखद् निधन […]

कोरोनाका कारण थला परेको व्यवसायलाई कसरी उठाउने ?

सुविन श्रेष्ठ/बेनी जेठ ५ गते । कोरोना भाइरस(कोभिड (१९) ले गर्दा विश्व समुदाय,बजार र अर्थतन्त्र कठिन अवस्थाबाट गुज्रीरहेको छ। अझ यसले कति समयसम्म प्रभाव पारिरहने हो, यसै भन्न सकिने अवस्था देखिदैन। कोरोना महामारीका कारण उत्पन्न स्वास्थ्य संकटसंगै अब आर्थिक र खाद्य संकटको अवस्था देखिदै छ । मानव सभ्यताको यो कठीन घडीसँग जुध्न अब हामी सबैमा साहस,धैर्यता […]

कोरोना कहर¸ केही चुनौति केही अवसर

खरमाया विटालु / विकल्प न्यूज बैशाख १७ गते ।  सन् २०२० यानिकी एक्काइसौं शताब्दिको दोश्रो दशक को अन्तिम वर्ष संसारका धेरैले धेरै नयाँ नयाँ सपना सजाउँदै नयाँ वर्षको व्यग्र पर्खाइमा अवस्य रहेका थिए नै । नयाँ वर्ष सँगै नयाँ योजना को थालनि¸नयाँ योजनाको मार्ग चित्र कोर्ने र नयाँ जिवनका नयाँ मोडमा केहि नयाँ सफलताको खोजिमा […]

कोरोना महामारी विरुद्धको लँडाइमा एक जुट भएर जुटौं

खरमाया विटालु / विकल्प न्यूज बैशाख २ गते । आज हामी एक विषम परिस्थितिवाट गुज्री रहेका छौं । चीनको हुवेइ प्रान्तको वुहान शहरमा जनवरी २०२० पहिलो सातामा नै अर्थात यो वर्षको सुरुआत मै एक अत्यन्तै घातक जिवाणु भाइरस फैलन थालेको सामान्य सामाचार आइरहेका थिए । यसप्रति खास हाम्रो ध्यान जान सकिरहेको थिएन । किनकि यसले […]

‘कोरोना मुक्त समाज निर्माण गर्न एकजुट हौं’

शान्ति बस्नेत / विकल्प न्यूज चैत २९ गते । समय भन्दा मानिस र प्रकृति भन्दा मानिस कहिले पनि ठूलो हुन नै सक्दैन । मानिसहरु जाति सुकै जता सुकै गए पनि जीवनस्तरमा परिवर्तन भएको पाईन्छ, तर पनि उनीहरुको सोचमा परिवर्तन भएको पाईदैन । धनी, गरीव भनी विभिन्न कुराहरुमा विभेद गरी नै रहने व्यवहार अहिले पनि जहाँको […]

कोरोनाको कहर, संस्कारमा लहर

शान्ति बस्नेत/विकल्प न्यूज चैत २० गते । विविध धर्म, संस्कृति, रीतिरिवाज, चालचलन यस्ता सबै हामी नेपालीहरुको गहना हुन संस्कृति भनेको हाम्रो पहिचान हो । नेपाली हुनु विविधतामा एकताको कारण पनि स्वर्णिम अवसर मान्नु पर्छ ।  हामी जहाँ अहिले जुन धरातलमा छौं त्यो सबै हाम्रो संस्कृति भित्रको संस्कार छ । संस्कार भनेको मानिसहरुलाई अनुशासित रुपमा बस्न […]

कोरोना कहर ः भोकको भन्दा, रोगको डर !

शान्ति बस्नेत / विकल्प न्यूज चैत १५ गते । ‘मर्ने कसैलाई रहर हुँदैन’ आज यो भनाई सत्य सावित भएको छ । म जहाँ जान्छु, म जहाँ हुन्छु हरेक मेरा पाईला पाईलामा मेरो मन मस्तिष्कमा हरेक पल– प्रहरमा नेपाली पन र आफ्नो जन्मभूमिको यादहरुमा हरेक पलपलमा आफ्नै पाखापखेराहरुसंग मितेरी लगाएको हरयादहरुसँग बाँची रहेको हुन्छौं । पहिला […]

राजनीति,दुर्गन्ध र दुर्गती

शान्ति बस्नेत / विकल्प न्यूज चैत १५ गते ।  राजनीति शव्द सुन्दा हामी सबैलाई सभ्यताको प्रतिविम्व जस्तै भान हुनजान्छ । राजनीतिले त समाजमा भएका हरेक कुराहरुको मूल्याङ्कन गर्न सकोस् राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्न सकोस् विकृति र विसंगतिलाई जरै देखि चिरफार नै गरेर उखेलेर विकासको गति र सकरात्मक सोचका साथ अगाडी बढ्न र बढाउन प्रेरणाको […]

सहि सूचना प्रवाह गरौं

विकल्प न्यूज/बेनी चैत ११ गते । विश्व यतिखेर कोरोना भाइरसको महामारी सँग लडिरहेको छ । कोरोना भाइरसको संक्रमणले १४ हजार भन्दा वढीको ज्यान गइसकेको छ । भने एकलाख भन्दा वढी संक्रमित भएका छन् । करिब एकलाख सक्रमितहरु भने उपचार पछि घर फर्किएका छन् । कोरोना भाइरसलाई विश्व समुदायले महामारीको संज्ञा दिएको छ । अहिले युरोप […]

भ्रम र यथार्थ चिरफार सँगै नेकपाको अभियान

राजकुमार थापा/ विकल्प न्यूज चैत ३ गते । २०७५ साल जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको पार्टी एकीकरण पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । ने.क.पा. (नेकपा) गठनको करिब २२ महिना पछाडि संगठन सुदृढीकरण र जनसम्बन्ध बिस्तारको अभियान लिएर नेकपा आम बस्तीमा पुग्दैछ । यसका लागि पार्टीले यही चैत्र १ गतेदेखि […]