ताजा समाचार:
Search

विचार

कुखुराको भाले मर्दा गाउँले मलामी गए, मालिकले कपाल फाले, नुन छोडे

विकल्प / बेनी साउन २२ गते ।  दाङको तुलसीपुरमा कुखुराको भाले मरेपछि त्यसका मालिकले कपाल मुण्डन गर्नुका साथै नुनसमेत छोडेका छन्। तुलसीपुर उपमहानगरपालिका- १५ पहरुवा गाउँका ४६ वर्षीय शिव सुवेदीले पालेको भाले मरेपछि हिन्दु परम्पराअनुसार गाउँलेहरू मलामी गई स्थानीय टैवा खोलामा लगि अन्तिम संस्कार गरेका छन्। ‘मैले १९ वर्ष १० महिनासम्म पालेको भाले साउन १६ […]

अक्सिमिटर : किन प्रयोग गर्ने र कति पर्छ मूल्य ?

विकल्प न्युज । काेरोना भाइरसको पुरानो भेरियन्टको महामारी चलिरहेकै बेलामा वरिष्ठ सरुवा रोग विशेषज्ञ एवं भाइरोलोजिस्ट डा. शेरबहादुर पुनसँग कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर आएका बिरामी एकाएक बेहोस भएर ढले । सामान्य रुपमा कुराकानी गरिरहेका उनी एक्कासी बेहोस भएपछि तुरुन्त आकस्मिक कक्षमा लगेर उनको शुरुमा अक्सिजनको मात्रा परीक्षण गरियो । अन्तिममा थाहा भयो कि उनको शरीरमा […]

पुनर्जिवित नेकपा(एमाले)को चुनौतीः एकताकी विभाजन ?

कृष्ण पौडेल/विकल्प न्यूज चैत १ गते । गत आमनिर्वाचनमा नेकपा (एमाले)को नेतृत्वमा नेकपा (माओवादी केन्द्र) सहितको कम्यूुनिष्टगठबन्धनले संसदको दुईतिहाई निकटको स्थानहासिल ग¥यौं । एमालेका अध्यक्ष माननीय खड्गप्रसाद ओली गठबन्धन सरकारको प्रधानमन्त्री नियूक्त भए । साथै उनको सरकारलाई चुनावी गठबन्धन बाहिरका मधेशवादी भनिने दलहरुको समेत समर्थन प्राप्तभएको थियो, तत्कालिन संघीय समाजवादीका नेता उपेन्द्र यादव सकारमा समेत […]

पर्वत–पुलाश्रम संग्रहालय किन र कसरी ?

कृष्ण पौडेल /विकल्प न्यूज फागुन ३ गते । १.विषयप्रवेश मानव सभ्यताको भविश्य वर्तमान अवस्थाबाट निर्धारित हुन्छ भने, वर्तमान विगतबाट । कुनै पनि स्थानवा समुदायको भविश्य आर्थिक तथा साँस्कृतिक दृष्टिले वैभवशालीबन्नको निम्ति त्यसको ऐतिहासिक पाटो समेत गौरवशाली हुनु उत्तिकै जरुरी छ । समृद्ध इतिहासको जगविना समुन्नत भविश्यको महल खडा हुनसक्दैन । इतिहाँस हुनु मात्र ठूलो कुरा […]

देशमा उत्पन्न राजनीतिक संकटलाई क्रान्तिमा वदल्ने अवसर

डायमण्ड म्याग्देली माघ २७ गते । सत्तारुढ नेकपा भित्र चुलिएको तिब्र शक्तिसंघर्ष विच २०७७ पौष ५ गते उक्त पार्टीका एकजना अध्यक्ष तथा प्रधानमन्त्री केपि सर्मा ओलिले झण्डै २ वर्ष कार्यकाल वाँकी रहेको प्रतिनिधसभा विघटन गरी २०७८ वैशाख १७ र २७ गते दुइ चरणमा निर्वाचन सम्पन्न गर्ने घोषणा गरेसँगै देशमा राजनीतिक संकटको अवस्था उत्पन्न भएको छ […]

सत्ताका लागि हो कि जनताका लागि आन्दोलन ?

शान्ति बस्नेत / विकल्प न्यूज पुस १९ गते । हुँदैन विहान मिर्मिरे तारा झरेर नगए, बन्दैन मुलुक दुई– चार सपूत मरेर नगए माथिका हरफ कवि भूपि शेरचनको शहिदहरुको सम्झनामा कविताबाट साभार गरे । तर उहाँले भन्नु भएको हरेक हरफहरुमा आजका दिनहरुमा पनि प्रत्येक अक्षरहरु बोलि रहेकाछन र अक्षरहरुले झल्यास (झल्यास बिउझ्याइ रहेकाछन । पञ्जायत कालखण्ड […]

म्याग्दीमा पूर्व एमाले ब्युँताउने ओली पक्षको प्रयास सफल होला ?

शिब आचार्य/बेनी पुस १७ गते । यतिखेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको छ । यद्धपी यसले कानुनी मान्यता अझै पाइसकेको छैन । नेकपा यतिखेर प्रचण्ड– माधब नेपाल समुह र प्रधानमन्त्री ओली समुहमा विभाजन भइसको छ । विभाजनको असर तल्लो कमिटि सम्म पुगेको छ । पुस ५ गते प्रधामन्त्री ओलीले प्रतिनिनिधिसभा विघटन गरे सँगै […]

एकआपसमा विवाद गरेर देशलाई कसरी निकास दिन सकिन्छ त ?

शान्ति बस्नेत/विकल्प न्यूज मंसिर १४ गते । नेपालीमा उख्खान छ नि ‘जुन जोगी आए पनि कानै चिरेको’ हो आज आएर हामी सम्पूर्ण नेपालीहरुलाई महसुश हुन थालेको छ । जनचाहना अनुरुप किन बहुमतको सरकारले पनि काम गर्न सकिरहेका छैनन् यस्ता अन्गीन्ती प्रश्नहरुले आम सर्वसाधरणहरुको मनमा प्रश्न चिन्हहरु खडा हुन थालेका छन् । राजनीतिको खोक्रो आदर्श बोकेर […]

डाक्टर र मन्दिर

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज मंसिर७गते।  केही दिन अगाडि ग्राफिक्स कम्युटरको ढोकैमा डाक्टर डि.पी. भूसालसँग जम्का भेट भयो । अभिवादनको लेनदेन सँगै डा. साहेबले ‘सञ्चो बिसञ्चो के छ ?’ भनेर पनि सोध्नु भो । बिरामी नै भैहालेको भए त अन्त कहाँ गईन्थ्यो र ? टाढाको आरन भन्दा नजिकको उलिन बेस ! जति नै जटिल रोग लागेको […]

‘मेरो ठुटे कलमलाई मदन पुरस्कारले अकल्पनीय स्थान दियो’

उही लहरमा दुरुस्त त्यसरी नै उभिने अवसर मिलेको छ, जसरी झन्डै आठ दर्जन विद्वान् साहित्यकारहरू यसअघि उभिनुभएको थियो र आफ्ना पवित्र पाइलाहरूले यो भूमिलाई गौरवान्वित बनाउनुभएको थियो । तिनै आदरणीय अग्रजहरूका पवित्र पावन पदचिह्नमाथि उभिनु पर्दा मेरा गोडाहरू लगपकाएका छन् । तीव्र गतिमा मुटु स्पन्दित भैरहेको छ । नेपाली साहित्यका महारथीहरूको त्यही विराट उपस्थितिले निर्माण […]

छोरी संसारकै सुन्दर फूल हुन

शान्ति बस्नेत/काठमाण्डौं असोज २२ गते । जहाँ छोरीको जन्म हुन्छ, त्यहाँ भगवानको बास हुन्छ । छोरी संसारकै सुन्दर फूल हुन । छोरीलाई सबैले फुलको बगैंचा जस्तै हराभरा र सुगन्धित बनाएर हामीहरुले जगेर्ना गर्न सक्नुपर्छ । हाम्रो समाजले तर छोरीलाई एकदमै कम महत्व दिने गरेको छ छोरी भन्ने वित्तिकै आमाको कोखबाट अर्थात भ्रुण नै हत्या गरेको […]

लाल किल्ला म्याग्दीमा काँग्रेसको निरन्तर प्रहार ! 

शिव आचार्य/बेनी आजकल म्याग्दीका नेता तथा कार्यकर्ताहरुको फेसबुक वालहरु पार्टी प्रवेशका तस्विरहरुले रंगिएका छन् । नेकपा र काँग्रेसलाई फरक पार्टीका कार्यकर्ता प्रवेश गराउने भ्याइ नभ्याई छ । म्याग्दी हिजो देखि नै बामपन्थीहरुको लाल किल्लाका रुपमा परिचित छ । जतिनै कसरत गरेपनि निर्वाचनमा काँग्रेसले ठक्कर खाँदै आएको छ । अव साँढे दुइवर्ष पछि हुने संसदीय निर्वाचन […]

ज्यामरुककोटको ऐतिहासिक वास्तविकता

चन्द्रप्रकाश बानियाँ / विकल्प न्यूज असोज १९ गते । गाउँ ठाउँमा अनेकौं किम्वदन्तिहरु रहेका हुन्छन् । त्यस्ता किम्वदन्तिहरुमा सत्यताको अंश साह्रै सानो हुन्छ । सत्य कथालाई छोप्नेगरी अनेकौं तिलस्मी उप कथाहरु जोडिएका हुन्छन् । तथ्य एकातिर हुन्छ कथा अर्कोतिर । त्यसैले किम्वदन्तिहरुलाई इतिहास भन्न मिल्दैन । ती इतिहास होइनन् । इतिहास अनुसन्धानका कडी भने त्यस्ता […]

अवसरलाई सदुपयोग गर्न नेकपा नेतृत्व चुकेको हो ? (सम्पादकीय)

विकल्प न्यूज/बेनी असोज १२गते । आर्थिक,सामाजिक,राजनीतिक र विकासका दृष्ट्रिकोणबाट म्याग्दी पछाडी परेको जिल्ला हो । भौगोलिक विकटता विकासको बाधक बनेको छ । लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीको राजनीतिक र प्रशासनीक क्षेत्रमा बलियो पहुँच छैन । पच्चायत कालमा केही नेताहरुले केन्द्रिय सत्तामा धेरथोर पहुँच पु¥याएर तत्कालिन आवश्यकताहरु पुरा गरेको देखिन्छ । छिमेकी जिल्लाहरुको तुलनामा म्याग्दी विकासका […]

कुम्भकर्ण सरकार निन्द्रा पुगेन र !

शान्ति बस्नेत / विकल्प न्यूज  असोज ५ गते ।  नेकपाले चुनावमा सपना बाडेर चुनाव त जितेको थियो तर चुनाव जितेपछि गठन भएको नेकपा नेतृत्वको सरकार मस्त निन्द्रामा छ । आफू वेखवर भएर जनतालाई भ्रमको खेती लगाइ दिएका छन र कतिपय त त्यही भ्रमलाई नै बेचेर कमाइ खाने भाडो बनाएका छन । कति निन्द्रा लागेको सरकार […]