विचार

दुखेली गाइको नश्ल र गुर्जाली मकैको ढोंड !!

चन्द्रप्रकाश बानियाँ / विकल्प न्यूज जेठ ११ गते । सृजनशीलता मानवजातिमा रहेको महत्वपूर्ण गुण हो । जनावरजगतबाट मानिसलाई पृथक अस्तित्व र चिनारी दिने तत्व त्यही हो । व्यक्तिविशेष वा समूह विशेषबाट विज्ञान र प्रविधिको नयाँ खोज अनुसन्धान भएको हुन्छ । व्यवहारमा त्यसको अलम्बन र उपयोगबाट मानवसमाजमा प्रगतिको नयाँ आयाम थपिन्छ । प्रगतिपथमा फड्को मार्न सहयोग […]

यसरी गर्न सकिन्छ बेनीको फोहोर व्यवस्थापन

हरिप्रसाद पौडेल/विकल्प न्यूज जेठ १० गते । “फोहोर तव मात्र हुन्छ, जव प्रकृतिको चीज प्रकृतिमा नै मिलाउन सकिदैन” यो भनाइलाई अनुसरण गर्न सकेमा मात्रै हामी फोहर ब्यवस्थापनमा सफल हुन सक्छौ भन्ने लाग्छ । म्याग्दी जिल्ला सदरमुकाम बेनी वजारमा केही वर्ष अगाडी देखि उद्योग वाणिज्य संघ म्याग्दीको पहलमा वजारको फोहोर ट्याक्टरवाट संकलन गरि वजार नजिकैको खोला […]

विकासे हल्ला, फगत हल्ला मात्रै हो कि फट्याई पनि ?!!

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज । आधा दर्जन दिदी–भाइहरुमध्ये अब एक तीहाई अर्थात दुईजना मात्रै बाँकी रहिएछ ! पछिल्लो पालो साहिँला दाजुले महाप्रस्थानको बाटो समातेको पनि वर्षदिन कटिसकेछ । समय पनि कति चाँडो चाँडो बित्छ कुन्नी ? साँच्चै दिनहरु किन त्यतिसारो हतारिएर कुद्छन् होला ?! वास्तवमा दिनहरुको लागि कुनै गन्तव्य तोकिएको त हुदैन । पुग्र्नैपने समयको सिमाबन्धन […]

लिफ्ट माग्ने गर्नु भएको छ ? काम चलेसम्म नमागेकै बेस !

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज बैशाख १३ गते । “बुढेसकालमा आफ्नै आँगन–पटाङ्गिनी पनि काशी–गयाजीजस्तो लाग्दो रहेछ” भनेर मेरी हजुरआमाले भन्नुहुन्थ्यो । जमाना बदलियो । काशी–गयाजीको यात्राका लागि अब महिनादिन खर्चन नपर्ने भयो । नेपालको सिमाना छिचोल्न पैदलमार्च गर्नुनपर्ने भैसक्यो । अघिल्लो पुस्ताले काशी–गयाजी दर्शन–भ्रमणका लागि खर्चने समयावधिमा अब सात समुद्रपारिका मुलुकमा आउजाउ गर्न सकिने भयो । […]

यसपटक “गोपाल कमरेड”लाई एकथान जब्बर बधाई दिन मनलाग्यो !

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज म्याग्दी,बैशाख ७ गते । हार्दिक बधाई छ गोपालजी ! विधिवत छोराहरुको व्रतबन्ध संस्कार सम्पन्न गर्नु भएकोमा बधाई ! साधारण सदस्यता समेत नरहनेगरी कम्युनिष्ट पार्टीसँग सम्बन्ध टुटेको डेढ दशक बितिसकेछ । कम्युनिष्टहरुले व्यवहारमा आपसी सम्बोधनको रुपमा “कमरेड” शब्दको उपयोग गर्ने गर्छन् । बाबु–छोरा र पति–पत्नीबीच पनि कमरेड र तपाईको आदरार्थी सम्बोधन आम प्रचलनमा […]

आफूखुसी उपभोग गरे पनि “चोरीको वात नलाग्ने” वेनीको बगैंचा !

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज बैशाख १ गते । पाँच दशक पछि फर्केर हेर्दा अचम्म लाग्छ । जमानाले काँचुली फे¥यो । समाजको आचरण फेरियो । परम्पराहरु बदलिए । मानव प्रवृत्ति फेरियो । समाज खुला हुँदै गयो । मानव व्यवहार अन्तर्मुखी हुदै आयो । ठेट भाषामा भन्नुपर्दा समाज छुच्चो झन् छुच्चो हुँदै आयो । मानिस स्वार्थी र लोभी […]

फर्केर हेर्दा २०७२ मा म्याग्दी – विपद्, अभाव र राजनीति उपलब्धिको वर्ष

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३० चैत । आजदेखि बिदाई हुन लागेको वर्ष २०७२ नेपाल र नेपालीले राजनीतिक उपलब्धिको खुसीसंगै बिपद् र अभावको दुःख सामना गरेर पार गरे । २०७२ सालमा भुकम्प र नाकाबन्दीका कारण उत्पन्न समस्याबाट प्रभावित नेपालीले सत्तरी वर्षको प्रयासबाट जारीभएको संबिधानलाई उपलब्धि मानेका छन् । गएको वर्ष म्याग्दी जिल्लामा विभिन्न राजनीतिक, विपद्, दुर्घटन, […]

यात्रा अनुभूति दोबा ः महिलाको नेतृत्वमा चलेको नमुना गाउँ

हरिप्रसाद पौडेल/विकल्प न्यूज चैत २९ गते । भmण्डै ६ः३० वजेको हुँदोहो एउटा परिचित नंवरवाट फोन आयो सामान्यतया संस्थागत कामको शिलशिलामा धेरै पटक मैले गरिरहने फोन थियो त्यो म छक्कै परे फोन उठाए उतावाट सामान्य दर्शन नमस्ते पश्चात एउटा अफर आयो दाइ दोबा जाऔं भोली ! किन वैनि सहजै सोधे मैले अनि जावाफ आयो दोवा गाउँलाई […]

होलीको निहुँमा सामुदायिक “हैकम” प्रदर्शन !

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज म्याग्दी,चैत १६ गते । अघिल्लो दिन चीर ठडयाएर होली प्रारम्भ गर्ने नेपालको पुरानो मौलिक परम्परा हो । अझै पनि काठमाडौंको वसन्तपुर दरबार परिशरमा त्यो परम्परालाई निरन्तरता दिइदैछ । यद्यपि भारतमा सबै जाति, धर्म र संस्कृतिका मानिसहरुले होली मनाउँछन् तापनि अघिल्लो दिन होलीकाको पुतला दहन गर्ने चलन छ । होली जस्तै जस्तै लाग्ने […]

पुराण र पौराणिककालसँग “गलेश्वर”को साइनो

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज ‘सूर्यदेवले पृथ्वीको परिक्रमा गर्छन्’ भन्ने मान्यतामा विश्वास गर्ने जमाना पनि थियो । ‘पृथ्वी नाङ्लोजस्तो च्याप्टो छ’ भनेर समेत मानिसले धारणा बनाएको थियो । कालान्तरमा मानव ज्ञान र चेतनाले त्यस्ता मान्यताहरुलाई गलत ठहराई दियो । प्रमाणिक वैज्ञानिक तथ्यसँग काल्पनिक मान्यताहरु पराजित भए । सूर्यले पृथ्वीलाई होइन, पृथ्वीले र्सूयको परिक्रममा गर्ने तथ्य प्रमाणित भयो […]

नेपाल र अमेरिका ः सैद्धान्तिक र व्यवहारिक राजनीति बीचको अन्तर

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज, “अमेरिकी मतदाताहरुले उमेदवारको कुरा कानले होइन, पेटले सुन्छन्” ! १० मार्च २०१६ को “इन्टरन्यासनल न्युयोर्क टाइम्स” मा प्रकाशित अमेरिकाका एकजना सुप्रसिद्ध राजनीतिक विश्लेषक थोमस एल. फ्रेडम्यानको आलेखबाट लिइएको उद्धरण हो यो । यतिखेर संसारको सबभन्दा आकर्षक “स्वप्न गन्तव्य” को रुपमा लिइने संयुक्त राज्य अमेरिकामा आयोजित हुने आगामी राष्ट्रपतीय निर्वाचनका लागि पार्टीका तर्फबाट […]

सन्र्दभ जिविस परिषद् – म्याग्दीको विकासमा चुनौती र सम्भावना

चन्द्रबहादुर घिमिरे/विकल्प न्यूज विकास निरन्तर अघि बढ्ने, परिवर्तन हुने प्रकृया हो । यसले मानिसको जिवन शैली, आनीवानी, भौतिक सुख सुबिधा मा परिवर्तन ल्याउछ । मानसिक सोच बिचारमा पनि सकारात्मक परिवर्तन हुन्छ । जिविस म्याग्दीले २४ औ जिल्ला परिषद्मा आगामी आर्थिक वर्ष २०७३७४ को लागि एक अरब ८७ करोड १९ लाख ८९ हजार रुपैयाको बजेट पारित […]

म्याग्दीका महाधिवेशन प्रतिनिधिहरुले कसलाई भोट दिन्छन् ?

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज, म्याग्दीका एकजना उदीयमान पत्रकारबन्धुले आफ्नो फेसबुकवालमा “म्याग्दीबाट निर्वाचित महाधिवेशनका प्रतिनिधिहरुले नेपाली काँग्रेसको आसन्न केन्द्रीय निर्वाचनमा ‘सिटौला–थापा’ को समूहलाई मत दिए हुन्थ्यो” भनेर सार्वजनिक अनुरोध गरेछन् । कुरो ठिकै पनि हो । गगन थापाले काँग्रेसको मात्रै होइन, भविष्यमा मुुलुककोे नेतृत्व लिने क्षमता राख्छन् भन्ने आशा जगाउन सफल भएका छन् भन्नु कुनै आग्रह ठहर्दैन […]

म्याग्दी काँग्रेसमा पनि वैंस चढ्न थालेछ !!

चन्द्रप्रकाश बानियाँ/विकल्प, भन्न त “नजाने गाउँको बाटो नसोध्नु” भनिन्छ । तर त्यस्तो भनाई अव्यवहारिक र पूर्वाग्रहप्रेरित होइन भन्न मिल्दैन । मानिसले आफ्नो वरिपरिको परिवेशको सुक्ष्म जानकारी राख्नै पर्छ । कसैसँग पनि सदाकालको लागि कित्ताकाट गरेर व्यवहार चल्दैन । विज्ञान र प्रविधिले संसारलाई यति विघ्न साँघुरो र संकुचित बनाइसकेको छ कि घरमै बसेर पनि छ इञ्चको […]

“फूटबल” ! म्याग्दीको लागि अलभ्य आकाशको फल !!

चन्द्रप्रकाश बानियाँ/विकल्प , फागुन सात गतेलाई “प्रजातन्त्र दिवस” भनेर मनाउने चलन मेटिएको छैन । हुन पनि त्यो राणाशाही अन्तको घोषणा भएको दिन हो । नेपाली कांग्रसले गरेको सशस्त्र विद्रोहले २००७ सालमा राणशाहीलाई ढालेको हो । राणाहरुको जहानीयाँ शासनविरुद्धको आन्दोलनमा म्याग्दीको पनि सहभागिता थियो । आन्दोलनकारीहरुद्वारा जिल्ला सदरमुकाममा रहेका गौडा गुल्म गढीहरु कब्जा गर्ने÷गराउने सिलसिलामा ओमप्रसाद […]