खेलकुद

जेसिज कपकाे १९ ओैं संस्करण मंसिर २१ देखी

विकल्प न्युज / बेनी मंसिर ६ गते । म्याग्दी जेसिजको आयोजनामा आगामी मंसिर २१ देखि २५ गते सम्म बेनीको खुल्ला मञ्चमा १९ औँ अन्तर मा.वि. जेसिजकप फुटवल प्रतियोगीता संचालन हुने भएको छ । सोमबार जेसिज सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगीताको बारेमा जानकारी गराईएको हो । ‘खेलाडिको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसिजकप फुटवल’ भन्ने मूल नाराका […]

भलिबल खेलाडी अरुणाले जितिन पिपल्स च्वाइस अवार्ड

विकल्प न्यूज/बेनी पुस २८ गते । राष्ट्रिय भलिबल टिमकी कप्तान म्याग्दीकी अरुणा शाहीले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको पिपल्स च्वाइस अवार्ड जितेकी छिन । । ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको अवार्ड कार्यक्रममा अरुणाले पिपल्स च्वाइस अवार्ड हात पारेकी हुन् । जनताको मत तथा राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको […]

अरूणालाई अवार्ड जिताउन म्याग्दीमा अभियान

विकल्प न्यूज/बेनी पुस १९ गते । नेपाल खेलकुद पत्रकार मञ्चको पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेकी राष्ट्रिय भलिबल टोलीकी क्याप्टेन अरुणा शाहीलाई ‘भोट गरी जिताउँ’ अभियानमा सरोकारवाला निकायले साथ दिएका छन् । अवार्डको मनोनयनमा छनौट भएपछि गृह जिल्ला म्याग्दीमा आएकी शाहीले भलिबलमा पु¥याएको योगदानको कदर गर्न सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रबाट समेत उपाधी जिताउने अभियानले तिब्रता पाएको […]

कराँतेका १४ जना खेलाडीलाई सम्मान

विकल्प न्यूज/बेनी असोज १० गते ।  नेपाल सितोरियो कराँते संघ म्याग्दीले शनिबार जिल्लाका १४ जना खेलाडीहरुलाई सम्मान गरेको छ । २०७४ फागुन २ देखि ७ गते सम्म पोखरामा भएको ब्ल्याक बेल्ट ग्रेडिङ कोर्समा सहभागि भई बेल्ट प्राप्त गर्न सफल कराँते खेलाडीहरुलाई सम्मान गरिएको हो । सितोरियो कराँते संघका कार्यबहाक अध्यक्ष तथा प्रशिक्षक विरेन्द्र श्रेष्ठ र […]

प्रिमियर लिगमा थप दुई जनालाई कोरोना संक्रमण

११ जेठ, काठमाडौं । इंगलिस प्रिमियर लिग खेल्ने थप एक दुई जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमा दुई फरक क्लबका एक एक जना रहेको बीबीसीले जनाएको छ । मंगलबार, बिहीबार र शुक्रबार गरिएको परीक्षणमा क्लब स्टाफ र खेलाडी गरी कूल ९९८ जनाको परीक्षण गरिएको थियो । जसमा २ जनालाई कोरोना पोजिटिभ देखिएको हो […]

तुसारेपानीका युवाहरुले बनाए गाउँमा नमुना खेलमैदान

विकल्प न्यूज/बेनी चैत ३ गते । (तुसारेपानी) यहाँका युवाहरुको अगुवाईमा गाउँमा व्यवस्थित खेलमैदान निर्माण भएको छ । मंगला गाउँपालिका १ तुसारेपानीका युवाहरुले चन्दा र सहयोग रकम जुटाएर गाउँमा खेलमैदान निर्माण गरेका हुन । खेलमैदान निर्माण गर्न अहिलेसम्म करिब ४५ लाख रुपैयाँ खर्च भएको छ । खेलमैदान निर्माण भएपछि गाउँमा खेलकुद गतिविधिहरु सञ्चालन गर्न सहज हुने […]

तुसारेपानीका युवाहरुले बनाए गाउँमा नमुना खेलमैदान

विकल्प न्यूज/बेनी चैत ३ गते ।(तुसारेपानी) यहाँका युवाहरुको अगुवाईमा गाउँमा व्यवस्थित खेलमैदान निर्माण भएको छ । मंगला गाउँपालिका १ तुसारेपानीका युवाहरुले चन्दा र सहयोग रकम जुटाएर गाउँमा खेलमैदान निर्माण गरेका हुन । खेलमैदान निर्माण गर्न अहिलेसम्म करिब ४५ लाख रुपैयाँ खर्च भएको छ । खेलमैदान निर्माण भएपछि गाउँमा खेलकुद गतिविधिहरु सञ्चालन गर्न सहज हुने युवाहरुले […]

दिदी बहिनी कपमा सरस्वती सर्वाेत्कृष्ट

विकल्प न्यूज/बेनी फागुन १० गते ।  विभागीय नेपाल एपिएफ क्लबकी ओपन स्पाइकर सरस्वती चौधरी चौथो संस्करणको दिदी बहिनी कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छन् । उनले एपिएफलाई शनिबार दिदी बहिनी कपको उपाधि दिलाउन महत्वपुर्ण भुमिका निभाएकी थिइन् । सर्वाेत्कृष्ट खेलाडी बनेसँगै सरस्वतीले १० हजार रुपैया प्राप्त गरेकी छिन् । व्यक्तिगत […]

दिदीबहिनी कप भलिबलको उपाधी एपीएफले जित्यो

विकल्प न्यूज/बेनी फागुन १० गते । पर्वतको जलजलामा आयोजित महिला भलिबलको उपाधि शसस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ । शनिबार विहान भएको नेपाल पुलिस क्लब र एपीएफ विच भएको फाइनल खेलमा पुलिस क्लबलाई ३ – १ को सेटमा पराजित गर्दै चौथो दिदिबहिनी कप राष्ट्रिय भलिबलको उपाधि जितेको हो । प्रतियोगिताको पहिलो सेट २५–१५ ले […]

शनिबार एपीएफ र पुलिसबीचको फाइनल खेल हुने

विकल्प न्यूज/बेनी फागुन ९ गते ।चौंथो संस्करणको दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल खेल शनिबार विहान हुने भएको छ । शुक्रबार हुने भनिएको फाइनल खेल वर्षाका कारण स्थगित हुनपुगेको आयोजकले जानकारी दिनएका छन् । पर्वतको जलजलामा आयोजित दिदिबहिनी महोत्सवका अवसरमा आयोजना गरिएको सर्वाधिक पुरस्कार राशीको महिला भलिबलको फाइनलमा एपीएफ र नेपाल पुलिस क्लब पुगेका […]

रनिङ शिल्ड बिजेता विद्यार्थीहरुलाई सम्मान

विकल्प न्यूज/बेनी फागनु ५ गते ।     न्युवेष्ट पोइन्ट आवासिय माविले राष्ट्रपति रनिङ शिल्ड बिजेता विद्यार्थीहरुलाई सम्मान गरेको छ ।  बेनी नगरपालिकाद्वारा आयोजित नगरस्तरीय दोश्रो राष्ट्रपति रनिंग शिल्ड जिते संगै विद्यालयले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थी खेलाडीहरुलाई नगद पुरस्कार र सम्मान गरेको हो । प्रतियोगितामाविद्यालयले कुल २१ स्वर्ण ९ रजत र ११ काश्य पदक प्राप्तगर्दै प्रथम […]

न्यू वेस्ट प्वाईन्टलाई नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी

विकल्प न्यूज/बेनी फागुन ४ गते ।     बेनीमा सम्पन्न दोस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी न्यु वेस्ट प्वाइन्ट आवासीय माविले जितेको छ । आइतबार बेनीबजारमा सम्पन्न नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी वेष्ट प्वाइन्टले जितेको हो । प्रतियोगितामा २१ स्वर्ण,९ रजत र ११ कास्य प्राप्त गरी उपाधी जित्न सफल भएको हो । यसैगरी […]

रनिङ शिल्ड सँगै पचास हजार पुरस्कार जित्यो रघुगंगा माविले

विकल्प न्यूज/बेनी फागुन ३ गते । रघुगंगा गाउँपालिकाले आयोजना गरेको पालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी रघुगंगा माविले जितेको छ । शनिबार पिप्लेमा सम्पन्न अन्तर मावि दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी रघुगंगा माविले हात पारेको हो । उपाधी हात पारेसँगै विद्यालयले नगद पचास हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । साविक विजेता […]

मंगला माविलाई दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी

विकल्प न्यूज/बेनी फागुन ३ गते ।   मंगला गाउँपालिकाले आयोजना गरेको अन्तर माविस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी मंगला मावि बावियाचौरले हात पारेको छ । शनिबार सम्पन्न भएको प्रतियोगितामा मंगला माविले ११ स्वर्ण,१० रजत,१ कास्य गरी कुल २२ पदक जितेर प्रथम भएको हो । यसैगरी त्रिभुवन मंगला माविले ६ स्वर्ण,३ रजत र ४ कास्य गरी […]

साग प्रतियोगितामा रजतपदक विजेतालाई बेनी नगरपालिकाद्वारा सम्मान

विकल्प न्यूज/ बेनी गएको मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा रजतपदक विजेता खेलाडीलाई शुक्रबार बेनीमा सम्मान गरिएको छ । बेनी नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसर पारेर साग प्रतियोगितामा सहभागी भई पदक जित्ने खेलाडीलाई सम्मान गरिएको बेनी नगरपालिकाले जनाएको छ । म्याग्दी जिल्ला स्थायी घरभई खेलकुद विधा अन्तर्गत विभिन्न खेलमा सहभागी भएर […]