ताजा समाचार:
Search

भिडियो

लकडाउनले रोकेन वन विकासका कार्यक्रमलाई डिभिजन प्रमुख सँगको कुराकानी (भिडियो)

विकल्प न्यूज/बेनी जेठ २६ गते ।  कोरोना भाइरसका कारण मुलुक लकडाउनमा छ । तर डिभिजन वन कार्यालय म्याग्दीले भने चालु आर्थिक वर्षमा विनियोजन भएका कार्यक्रमहरुको कार्यान्वयनलाई निरन्तरता दिएको छ । डिभिजन वन कार्यालय अन्तरतग रहेका सव डिभिजन कार्यालयहरु मार्फत बन विकासका कार्यक्रमहरुलाई निरन्तरता दिएको छ । जिल्ला प्रशासनको अनुमति लिएर सुरक्षाका उपायहरु अपनाउँदै बन विकासका […]

कोरोना रोकथामको अभियान सँगै विकास निर्माणलाई पनि निरन्तरता दिँदै बेनी नगरपालिका (भिडियो)

विकल्प न्यूज/बेनी जेठ २२ गते ।  म्याग्दीको बेनी नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक गर्नुपर्ने कामहरुका साथै चालु आर्थिक वर्षमा विनियोजन गरेका योजनाहरुको कार्यान्यनलाई पनि तिव्रता दिएको छ । नगरका पछिल्ला गतिविधिका वारेमा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी सँग गरिएको संक्षिप्त कुराकानी हेर्नुहोस भिडियोमा

म्याग्दीमा एक युवामा कोरोना देखिएपछि यस्तो छ तयारी (भिडियो)

विकल्प न्यूज/बेनी जेठ १६ गते । https://www.youtube.com/watch?v=ynSqGin6xDA&t=14s   https://www.youtube.com/watch?v=ynSqGin6xDA&t=300s    

लायन्सकाे साथ पाएपछि सडक मानवकाे मुहारमा खुसि ( फोटो / भिडियो)

विकल्प न्यूज/बेनी जेठ १३ गते । बेनी बजारमा बेवारिसे अवस्थामा रहेका पाँचजनालाई लायन्स क्लब अफ बेनी पिस सिटीको सहयोगले खाने र वस्ने व्यवस्था मिलाइएको छ । क्लबका पदाधिकारीहरु मंगलबार विहान उनीहरु बसेको स्थान खुल्ला मञ्च पुगेर उनीहरुलाई नुहाइदिनुका साथै सरसफाई गरेर नयाँ कपडा लगाइदिएका छन् । उनीहरु बस्ने स्थानमा नयाँ बेड विस्तारको व्यवस्था मिलाइएको छ […]

लायन्सको साथले जसको मुहारमा खुसी छायो अनि फेरी सारङ्गीको धुन (भिडियो)

विकल्प न्यूज -बेनी जेठ १३ गते । बजारका चोकचोकमा सारङ्गी बजाउँदै ज्यान पाल्दै आउनुभएका एक वृद्धा गन्र्धवले लायन्स क्लब अफ बेनी पिस सिटीको साथ र सहयोग पाएपछि मुहारमा खुसी छायो अनि सारङ्गीको धुन फेरीयो । बेनीका सडकहरुमा वेवारिसे अवस्थामा हिडडुल गर्ने व्यक्तिहरुलाई लायन्स क्लबले मंगलबार उनीहरु सरसफाई गरी नयाँ कपडा फेर्नुका साथै खानपान र बसोबासको […]

हेर्दा नै आनन्द लाग्ने कुश्माको बन्जीजम्प (तस्विर/भिडियो सहित)

विकल्प न्यूज/पर्वत जेठ १० गते ।         विश्वको दोस्रो र दक्षिण एसियाकै सबैभन्दा अग्लो दाबी गरिएको पर्वतको कुश्मा स्थित कालिगण्डकी नदी माथि बनाइएको बन्जी जम्प निकै आकर्षक छ । बन्जीजम्पको दुइ महिना अघि निर्माण सम्पन्न गरिएको हो । कुश्माको चाक्लेडिल देखि बागलुङको बलेवाको डिल सम्म कालिगण्डकी नदी माथि पाँचसय ३५ मिटर लामो पुल निर्माण गरी […]

तस्विर र भिडियोमा हेर्नुहोस् पर्वत र बाग्लुङ जोड्ने लामो पुल

विकल्प न्यूज/बेनी बैशाख २७ गते ।   बागलुङ बजारलाई पर्वतको पाङ सँग जोडने गरी निर्माण गरिएको एसियाकै अग्लो झोलुङ्गे पुल हालै निर्माण सम्पन्न भएको छ । लकडाउनका समयमा यो पुल निर्माण सम्पन्न भएको हो । लकडाउन खुलेपछि औपचारिक रुपमा उदघाटन गर्ने तयारी छ । पुलले कुश्मा नगरपालिका–१, पाङ अदुवाबारीबाट बागलुङ नगरपालिका–१, रामरेखालाई जोडेको छ । पुलको […]

आहा कति सुन्दर ताल । मल्लाज पुर्ण गाउँ स्थित बराह तालको दृश्य (भिडियो)

विकल्प न्यूज/बेनी बैशाख २७ गते । पर्वतको जलजला गाउँपालिका २ स्थित पूर्ण गाउँमा रहेको बराह ताल । पर्यटकीय स्थलको राम्रो संभावना रहेको तालको प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ । भिडियो ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज

लकडाउनको सदुपयोग ः बेनीका दुर्गाले निकाले हावाबाट विजुली (भिडियो)

विकल्प न्यूज/बेनी बैशाख १६ गते । बेनीका एक युवाले हावाबाट विजुली निकाल्नु भएको छ । बेनीको बैंकरोडमा रहेको म्याग्दी उर्जा प्रविधि सेवा केन्द्रका सञ्चालक दुर्गा श्रेष्ठले १० वटा बल्भ बाल्न मिल्ने विद्युत हावाबाट निकाल्नुभएको छ । https://youtu.be/GhmZI6WW_B4 लकडाउनका समयमा फुर्सद भएकाले नयाँ प्रविधि सिकौं भनेर प्रयास गरेको उहाँले बताउनुभयो । आफू सँग भएको सीप र सामग्रीको […]

दुई दिन भाेकै मजदुरलाई बेनीमा खानाकाे व्यवस्था (भिडियो )

विकल्प न्युुुज / बेनि वैशाख ११ गते । कारि मनहरू ! दुई दिन देखि भाेकै रहेका मजदुरहरूलाई जसले खानाकाे व्यवस्था गरे । पूरा भिडियो हेर्न तलकाे लिङ क्लिक गर्नुहाेस https://youtu.be/VABmDWeXyVE #Myagdi Tv https://www.youtube.com/watch?v=VABmDWeXyVE&t=235s

कोरोना रोकथाममा खटिएका स्थानीय तहका स्वास्थ्यकर्मीलाई जिसीको साथ (भिडियो सहित)

विकल्प न्यूज/बेनी बैशाख १० गते । कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका म्याग्दीका स्वास्थ्यकर्मीहरुलाई युवा व्यवसायी नारायण जिसीले स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्रत्यक्ष रुपमा खटिएका स्वास्थ्यकर्मीहरुलाई जिसीले मास्क र स्यानीटाइजर सहयोग गर्नुभएको हो । मंगलबार मंगला,मालिका र धौलागिरि गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि गाउँपालिकामै पुगेर जिसीले सो सामग्रीहरु सहयोग गर्नुभएको […]

बेनी नगरले कोरोना रोकथाम कोषमा एककरोड पु¥यो, १० बेडको आइसोलेसन वार्ड बनाउने (भिडियो)

विकल्प न्यूज/बनी बैशाख ७ गते । बेनी नगरपालिकाले कोरोना रोकथाम,नियन्त्रण तथा राहत कोषमा एक करोड रुपैयाँ पु¥याउने भएको छ । आइतबार बेनीमा बसेको  नगर कार्यपालिकाको  ५७ औं वैठकले कोषमा पचास लाख थप्दै एककरोड पु¥याउने निर्णय गरेको प्रवक्त रामकृष्ण बराइलीले बताउनुभयो । यस अघि नगरले पचास लाख रुपैयाँको कोष बनाएको थियो । बैठकका निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार […]

 कृषिमा लकडाउनको प्रभाव ः उत्पादीत तरकारी बारीमै सड्न थाल्यो (भिडियो)

विकल्प न्यूज/बेनी बैशाख ६ गते ।  जारी लकडाउनका कारण किसानले उत्पादन गरेको तरकारी बारीमै सड्न थालेको छ । लकडाउनका कारण बजार बन्द भएपछि बेनी नगरपालिका १ रत्नेचौर भुवानेका कृषकहरुले फलाएको तरकारीले बजार पाउन सकेको छैन । तरकारी बारीमा विग्रीन थालेपछि किसानहरु निराश भएका छन् ।   लकडाउनका कारण मल,विषाधी र बिउको अभाव भएको किसानहरुले बताएका छन् । उत्पादीत […]

म्याग्दीमा पहिलो चरणमा ३३ जनाको ¥यापीड टेष्ट, सबै नेगेटिभ

विकल्प न्यूज/बेनी चैत २९ गते ।  म्याग्दीमा शनिबार देखि बेनी नगरपालिकाबाट ¥यापीड टेष्ट सुरु गरिएको छ । चैत महिना यता विदेशबाट आएका व्यक्तिहरुको द्रुत परिक्षण (¥यापीड डाइगोनिष्टिक टेष्ट) लिन थालिएको छ । विश्वभरी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई रोकथाम गर्न विदेशबाट आएका सर्वसाधरणहरुको ¥यापीड टेष्ट लिन थालिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य […]

उच्च मनोबलका साथ कोरोना भाइरस विरुद्धको लडाईमा जुट्नुहोस ः मुख्यमन्त्री गुरुङ (भिडियो)

विकल्प न्यूज/बेनी चैत २८ गते ।   गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उच्च मनोबलका साथ कोरोना भाइरसका विरुद्ध जुट्न अनुरोध गर्नुभएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउनलाई पूर्णरुपमा पालना गर्न उहाँले अनुरोध गर्नुभएको छ । शुक्रबार कोरोना भाइरस रोकथामका लागि भइरहेका प्रयासहरुको जानकारी लिन बेनी आउनुभएका मुख्यमन्त्री गुरुङले जिल्ला […]