भिडियो

भिडियोमा हेर्नुहोस काँग्रेस म्याग्दीको विरोध प्रदर्शन

विकल्प न्यूज/बेनी फागुन ३ गते । नेपाली काँग्रेस म्याग्दीले सोमबार बेनीमा वृहत विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंबैधानिक कदमका विरुद्धमा नेपाली काँग्रेस म्याग्दीले बेनीमा विरोध प्रदर्शन गरेको छ ।

प्रतिगमनका विरुद्ध उर्लियो म्याग्दी (भिडियो)

विकल्प न्यूज/बेनी माघ २५ गते ।  प्रतिगमनका विरुद्ध बेनीमा नेकपा प्रचण्ड – माधब समुहले बृहत ¥याली निकालेका छन् । ¥यालीमा नेकपाका कार्यकर्ताहरुले प्रतिगमन विरुद्ध नाराबाजी गरेका थिय । बेनीको विरेन्द्रचोकबाट निस्केको जुलुस बजार परिक्रममा पछि जिसस सभाहलमा पुगेको थियो । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन पछि यो समुह निरन्तर विरोधमा […]

गायक पुनको‘चोखो माया’म्युजिक भिडियो सार्वजनिक

विकल्प न्यूज/बेनी माघ १० गते । चर्चित गायक किरन पुनको ‘चोखो माया’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । माया प्रेममा आधारित गीतको म्युजिक भिडिओ गायक पुनको अफिसियल युट्युव च्यानल किरन पुन मार्फत सार्वजनिक गरिएको हो । गीतमा शब्द/सिर्जना र संगित पुनको र एरेण्ज राकेश सोनीको रहेको छ । गायक पुन र गायीका यामुना बुढाको […]

भिडियोमा हेर्नुहोस् नेकपा (ओली पक्ष) युवा संघ म्याग्दीको शक्ति प्रदर्शन

विकल्प न्यूज/बेनी पुस २१ गते । नेकपा (ओलीपक्ष) युवा संघ म्याग्दीले बेनीमा वृहत युवा भेला सम्पन्न गरेको छ । राष्ट्रिय युवा संघ म्याग्दीको आयोजनामा गरेको युवा भेलालाई नेकपाका केन्द्रिय सदस्य तथा युवा नेता महेश बस्नेतले सम्बोधन गर्नुभएको थियो ।  

ओलीको समर्थनमा मात्र होइन, योजना अलपत्र पार्ने ठेकेदारको खोजीमा पनि झरेका हुन युवाहरु ः विद्यार्थी नेता पौडेल (भिडियो)

विकल्प न्यूज/बेनी पुस २१ गते । नेकपा (ओली) पक्षका विद्यार्थी नेता अनेरास्ववियूका केन्द्रिय सदस्य तथा म्याग्दीका विद्यार्थी नेता प्रकाश पौडेलले म्याग्दीका योजनाहरु अलपत्र पार्ने ठेकेदारहरुलाई नछाडिने चेतावनी दिनुभएको छ । युवा संघ म्याग्दीले बेनीमा आयोजना गरेको युवा भेलामा नेता पौडेलले जिल्लाको विकास योजनाहरुमा भएको ढिलासुस्ती र बेथितिका वारेमा युवाहरुले भण्डाफोर गर्ने उद्घोष गर्नुभयो ।  

म्याग्दीलाई लाल किल्ला नै बनाउने नेकपा ओली पक्षको उदघोष (भिडियो सहित)

विकल्प न्यूज/बेनी पुस १८ गते । पार्टी भित्रका केही व्यक्तिहरु फुटेर गएपनि म्याग्दी जिल्ला लाल किल्ला नै हुने नेकपा ओली पक्षका नेताहरुले उदघोष गरेका छन् । शनिबार बेनीमा नेकपा ओली पक्षले गरेको अगुवा कार्यकर्ता भेलामा बोल्ने जिल्लाका नेताहरुले लाल किल्ला कायम हुने दावी गरे । पार्टी विभाजन भएपनि अधिकांश नेता तथा कार्यकर्ताहरु नेकपा ओली पक्षमा […]

यसरी हुँदैछ रत्नेचौरमा सडक कालोपत्रे (फोटोफिचर/भिडियो सहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज मंसिर १७ गते । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकले वर्षौ देखि आजित भएका बेनी नगरपालिका १ रत्नेचौरवासीहरुले भने अव घरकै अगाडि चिल्लो सडक देख्न पाउने भएका छन् । सघीय सरकारले सडक स्तरउन्नती सहित कालोपत्रेका लागि बजेट विनियोजन सँगै घर अगाडिको धुलाम्मे सडक कालोपत्रे हुनथालेपछि स्थानीवासीहरु उत्साहित भएका हुन । सडकको ट्रयाक […]

आहा ! नारच्याङको शिरैमा कति राम्रो झरना (फोटो/भिडियो)

ठाकुरप्रसाद आचार्य/बेनी असोज १८ गते ।      गाउँको शिरैमा मनमोहक झरना । तल सुन्दर वस्ती । यो हो म्याग्दीको अन्पूर्ण गाउँपालिका ४ नारच्याङ गाउँ । गाउँको शिरबाट झर्ने छहराखोला झरनाले नारच्याङ गाउँको सुन्दरता थपिदिएको छ । मुस्ताङ जाने पर्यटकहरु झरनाको सुन्दरतामा रमाउने गर्दछन् । बेनी–जोमसोम सडक छेवैमा पर्ने उक्त झरनाको अवलोकन गर्न पर्यटकहरु लोभिने […]

विद्यार्थी खोज्दै शिक्षक घरघरमा (भिडियो)

विकल्प न्यूज/बेनी असोज १४ गते । कोरोना महामारीका विच विद्यालय सञ्चालन नभएपछि बेनी सामुदायिक विद्यालयले विद्यार्थीको घरघरमा पुगेर पढाउन थालेको छ । विद्यालयले अहिले सम्म ६०० भन्दा बढी विद्यार्थीहरुको घरघरमा पुगिसकेको छ । टोलमा विद्यार्थीहरुलाई भेला गराएर विषयगत शिक्षकहरुले पढाउन थालेका छन् । यो अभियान विद्यालयले असार १५ गतेबाट सुरु गरेको हो । कोरोना महामारी रहेसम्म […]

‘यसपाली दशैंमा’ गीत सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनी असोज ९ गते । बेनीका कलाकार सुनिल बानियाँको अभिनय रहेको ‘यसपाली दशैंमा’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । समाजमा रहेको जातिय विवेदका विरुद्ध जनचेतनामुलक सन्देश दिने खालको विषयवस्तुलाई गीतमा समेटिएको छ । अन्तरजातिय बिबाहबाट सफल भएका एक दम्पत्तिको सफल कथामा आधारित रहेर म्यूजिक भिडियो तयार पारिएको कलाकार बानियाँले बताउनुभयो । बेनी सामुदायिक विद्यालयका शिक्षक समेत […]

हरियालीको कालिज फार्ममा पसेको चितुवा हेर्नेको भीड (भिडियो सहित)

विकल्प न्यूज/बेनी भदौं २६ गते । बेनी नगरपालिका ४ सिंगामा रहेको हरियाली ग्रुपको कालिज फार्म भित्र शुक्रबार राती पसेको चितुवा हेर्ने सर्वसाधरणहरुको भीड लागेको छ । चितुवा पसेर कालिजका चल्ला मारेको छ । वरीपरी तारजालीले घेरिएको कालिज फार्म भित्र चितुवा जम्प गरेर पसेको हुन सक्ने संचालक शेरबहादुर केसीले बताउनुभयो । फार्ममा रहेका करिब ६ सय कालिजका […]

बेनी नगरपालिकाले सार्वजनिक ग¥यो कोरोना रोकथाममा भएको खर्च विवरण

विकल्प न्यूज/बेनी भदौं ८ गते । बेनी नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा भएको खर्च विवरण गरेको छ । सोमबार नगरपालिकामा पत्रकार भेटघाट मार्फत नगर कार्यपालिकाका प्रवक्ता तथा वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण बराइलीले कोरोना रोकथामका लागि भएको आम्दानी खर्च विवरण सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा नगरप्रमुख हरिकुमार श्रेष्ठ,उपप्रमुख सञ्जु बरुवाल,प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी […]

राम्रो अभियान ! पाडापाडी संरक्षणमा जुट्दै भगवान खड्का (भिडियो)

विकल्प न्यूज/बेनी भदौं ६ गते । बेनी नगरपालिका ४ सिंगाका भगवान खड्काले पाडापाडी संरक्षण अभियान थाल्नुभएको छ । भैंसी ब्याउदा वित्तिकै पाडापाडी कटाउने प्रचलनलाई निरुत्साहित गर्न खड्काले पाडीपाडी संरक्षण अभियान थाल्नुभएको हो । लैहिनो पाडापाडी काटेर खाने प्रचलनले भैंसी उत्पादन नहुने र मुल्य बृद्धि हुनथालेका छ । खड्काले साना साना पाडापाडीहरु उर्काउने र रागो र भैंसी […]

आहा कालिज पालन ! भिडियोमा हेर्नुहोस हरियाली ग्रुपको कालिज पालन

विकल्प न्यूज/बेनी भदौं ४ गते ।म्याग्दीको बेनी नगरपालिका ४ सिंगामा रहेको हरियाली ग्रुपले व्यवसायिक रुपमा कालिज पाल्न थालेको छ । करिब पचास लाख लगानी गरेर १० रोपनी क्षेत्रफलमा व्यवस्थित खोर बनाई कालिज पाल्न थालेको हो । हरियालीको यो नयाँ उत्पादन हो । नयाँ उत्पादनले राम्रो बजार लिने सक्ने सञ्चालकहरुले विश्वास गरेका छन् । हरियाली ग्रुपले […]

अष्ट्रेलिया जाने सोंच त्यागेर गाउँमै बाख्रापालनमा रमाउँदै किष्ण (भिडियो)

विकल्प न्यूज/बेनी भदौं १ गते । म्याग्दीको बेनी नगरपालिका ६ चुत्रेनीका ३० वर्षीय युवा कृष्ण मल्लले अष्ट्रेलिया जाने सोंच त्यागेर गाउँमा व्यवसायिक रुपमा बोयर जातका बाख्रापाल्न थाल्नुभएको छ । ४ वर्ष इराकमा विताउनुभएका किष्णले गाउँ फर्किएर बाख्रा पाल्न थाल्नुभएको हो । हेर्नुहोस भिडियो