मनोरञ्जन

एकमहिने धिमेबाजा एवं बाँसुरी प्रशिक्षण तालिम सकियो (फोटोफिचर)

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असार १७ ।    ‘कला संस्कृति प्रवद्र्धनमा सफलता, प्रशिक्षण सहभागितामा सक्रियता र निरन्तरता’ भन्ने नारासहित सञ्चालित बाजा प्रशिक्षण तालिम आइतबार सम्पन्न भएको छ । नेपाल भाषा मंका ः खल अन्तर्गत मैजु खल म्याग्दीको आयोजना र बेनी नगरपालिका वडानम्बर–७ को सहयोगमा एक महिनासम्म चलेको धिमे एवं बाँसुरी बाजा प्रशिक्षण तालिम सकिएको हो […]

अनिल गौतमको आयो काँचै छ भोगटे (भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ २५ गते । युवा कलाकार अनिल गौतमको काँचै छ भोगटे गीति एल्बम बजारमा आएको छ ।

युट्युब ट्रेडिङको नं १मा ‘बोल माया’(भिडियो सहित)

विकल्प न्यूज/बागलुङ जेठ ११ गते ।   विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित लोकगीत ‘बोल माया’ अहिले चर्चामा छ । बागलुङका सर्जक प्रकाश सपूतले निर्माण गरेको उक्त गीत अहिले युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर १मा छ । सार्वजनिक भएको छ दिनमै उक्त गीत नेपालमा १२ लाखभन्दा बढी पटक युट्युबमा हेरिएको छ । धेरैपछि नेपाली लोकगीत […]

अनिल गौतमको ‘मन मेरो खिन्न भो’ सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ १० गते । पर्वतका युवा कलाकार अनिल गौतमको लोकदोहोरी गीत मन किन खिन्न भयो सार्वजनिक भएको छ । पर्वतको मोदी गाउँपालिका वडा नम्बर ७ स्थायी घर भएका गौतम पेशाले निजामति कर्मचारी हुनुहुन्छ । विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको लोक दोहोरी एल्बममा अनिल गौतम र देवी घर्तीको स्वर छ । गायक अनिल गौतम र […]

घराम्दीको मारुनी नाच ………

घराम्दीको मारुनी नाच ……… विकल्प न्यूज/बेनी बैशाख २७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तानमा पुगेका पाहुनाहरुको स्वागतका लागि मगर समुदायको मौलीक मारुनी नाच प्रस्तुत गर्दै कलाकारहरु । तस्विर सन्तोष गौतम

हाम्राे झिं गाउँ गीतको म्युजीक भिडियो

विकल्प न्यूज/बेनी बैशाख २० गते । घुगंगा गाउँपालिका ५ मा पर्ने झिँ गाउँको प्रचारप्रसारका लागि तयार पारिएको गीतको म्युजीक भिडियो छायांकन गरिएको छ । हाम्रो झिँ गाउँ बोलको गीतको म्युजीक भिडियो बनाउनका लागि दृष्य छायांकन गरिएको हो । धौलागिरी सेञ्चुरी पदमार्गले समेटिएको, पर्यटकीय स्थल टोड्केको फेदीमा पृष्ठभुमिमा धौलागिरी हिमाल देखिने झिँ गाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण […]

“बेहुली भएर डोली चढ्दा रुन्छौ की रुदिनौ ?”

सन्तोष गौतम/विकल्प न्यूज बैशाख ८ गते ।जलजला गाउँपालिका ४ लुङ्दीका युवा सर्जक सुमन केसीको मुक्तक संग्रह “श्री”को शनिबार बेनीमा चर्चा गरिएको छ । म्याग्दी साहित्य सञ्चार र अन्तराष्ट्रिय नेपाली साहित्य समाज धौलागिरीले बुलबुलमा सुमन नाम दिएर आयोजना गरेको कार्यक्रममा कृत्तिको समालोचना, चर्चाका साथै रचना बाचन समेत गरिएको थियो । चैत १९ गते पोखरामा बिमोचन भएको […]

यातायात व्यवसायी थापाले गीत मार्फत बिछोडको पीडा सार्वजनिक गरे

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ चैत । धौलागिरी गाउँपालिका ७ धारापानीका छत्रराज थापाको पञ्चेबाजा गित “सुनकै थालमा खाउ” सार्वजनिक भएको छ । थापाको शब्द रहेको गीतमा उनिसंगै ताकमका किशोर सुवेदी र पूर्णकला बि.सीको स्वर रहेको छ । किशोर सुवेदीले निर्देशन गरेको यो गीतको म्युजीक भिडियो म्युजीक नेपाल मार्फत युट्युवमा सार्वजनिक भएको हो । धारापानी र […]

झलक पुनको सालैजो भाका बजारमा (भिडियो)

विकल्प न्यूज /बेनी चैत २४ गते । म्याग्देली कलाकार झलक पुनको सालैजो भाकाको म्युजिक भिडियो बजारमा आएको छ । म्याग्दीको मंगला गाउँपालिका–३ ढुम्साङ घर भएका पुनले सालैजो भाकाको ‘मगरको छोरो हजुर’ बोलको गीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याएका हुन् । दिदि बहिनी इन्टरटेन्टमेन्ट म्युजिक प्रा।लि। मार्फत बजारमा ल्याईएको उक्त म्युजिक भिडियो सहितको गितमा मगर समुदायमा […]

लौ आयो सुपरहिट लोकदोहोरी भेट हुँदा ठिक्क (भिडियो)

म्युजिक भिडियोमा झिँ

विकल्प न्यूज/बेनी चैत १३ गते ।  रघुगंगा गाउँपालिका ५ मा पर्ने झिँ गाउँको प्रचारप्रसारका लागि तयार पारिएको गीतको म्युजीक भिडियो छायांकन गरिएको छ । हाम्रो झिँ गाउँ बोलको गीतको म्युजीक भिडियो बनाउनका लागि दृष्य छायांकलन गरिएको हो । धौलागिरी सेञ्चुरी पदमार्गले समेटिएको, पर्यटकीय स्थल टोड्केको फेदीमा पृष्ठभुमिमा धौलागिरी हिमाल देखिने झिँ गाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण […]

गीतले गाउँ चिनाउँदै गीता (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज चैत ६ गते ।    गीत संङ्गीतका तर्फबाट मनोरञ्जन दिँदै गाउँलाई चिनाउँने अभियानमा गीता पाइजा पुन मगर लाग्नुभएको छ । समुधुर स्वरकी धनी गीताले कला संस्कृति जगेर्नाका साथै गाउँको पहिचानलाई गीत मार्फत प्रचारप्रसार गरेर पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनुभएको छ । म्याग्दीका पर्यटकीय क्षेत्रहरुको सुन्दरता झल्कीने गरी मौलिक लयमा गीत गाउँने गीता पछिल्लो समय […]

युवा पुस्तामा थाली नाचको क्रेज

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज फागुन २१ गते ।  थाली नाच पछिल्लो समय युवा पुस्तामा लोकप्रिय बन्दै गएको छ । विभिन्न सभा समारोह र कार्यक्रमहरुमा थाली नाचको प्रस्तुती अनिवार्य जस्तो छ । पछिल्लो समय मगर समुदायका युवतीमा थाली नृत्यप्रति क्रेज वढ्दो छ । पाका पुस्ताबाट थाली नृत्य नयाँ पस्तामा हस्तान्तरण हुँदै छ । विद्यालय तहमा अध्ययन गर्ने […]

म्याग्दीमा हराउँदै यानीमाया

सन्तोष गौतम/विकल्प न्यूज फागुन १० गते ।  केटा “हा.हा.हा. बग्दै र आयो यानीमाया काली र म्याग्दी उदै सलल…….” केटी “वर्ष दिनमा हो यानीमाया भेटैर भयो सम्झे मायालाई झलल….” । कुनै समय गाउँघरमा घन्कीने यस्तो भाकाको यानीमाया गीत सुनिन छाडेको छ । गाउँबस्तीमा सुख, दुःख बिसाउने माध्यम बनेको यानीमाया भाका पुस्ता हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको […]

बेनीमा नवराजले कविता वाचन गर्न थालेपछि ….. (भिडियो सहित)

सन्तोष गौतम/विकल्प न्यूज बेनी २५ माघ । बेनीमा बिहीबार कबिता कन्र्सट भएको छ । म्याग्दी बहुमुखी क्याम्पस र प्याब्सन म्याग्दीको आयोजनामा छुट्टा छुट्टै स्थानमा कबिहरुले कबिता बाचन गर्नुभएको हो । क्याम्पस परिसरमा बिहान र दिउँसो प्याव्सनको आयोजनामा म्याग्दी सिनेमा घरमा कबिता बाचन भएको थियो । कबि नवराज पराजुली, सुदेश सत्याल र अख्यानकार गनेश पौडेलको प्रस्तुती […]