ताजा समाचार:
Search

अन्तवार्ता

समाजसेवा खुसी साट्ने अवसर हो : कुल आचार्य

विकल्प न्यूज/पर्वत माघ १८ गते । कुल आचार्य गैर आवासीय नेपाली संघ ‘एनआरएनए’को उपाध्यक्ष हुन् । गत अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौमा भएको एनआरएनको आठौ विश्व सम्मेलनबाट उनी उपाध्यक्षमा निर्वाचित भएका हुन् । पर्वतको जलजला गाउँपालिका धाईरिङका कुल प्रसाद आचार्य यस अगाडी यूरोप संयोजकको जिम्मेवारी सम्हालेका थिए । बेलायतका सफल नेपाली व्यवसायी समेत रहेका […]

चुनावी सुरक्षाका लागि उच्च सर्तकता अपनाएका छौं

विकल्प न्यूज/बेनी कार्तिक ३० गते । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब दुइ हप्ताभन्दा कम समय बाँकी छ । शान्तिपूर्ण, निश्पक्ष एवम् भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था महत्वपूर्ण मानिन्छ । जिल्लाको सुरक्षा व्यवस्था, रणनीतिलगायत विषयमा म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीसँग गरेको कुराकानी । यहि मंगलबार कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार खम्बिर गर्बुजालाई […]

“साधनस्रोत परिचालन गरेर विकासको ढोका खोल्छु ”

 विकल्प न्यूज/बेनी कार्तिक १४ गते ।  प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा म्याग्दीको प्रदेशसभा क्षेत्र नम्बर १ क मा भने अर्कै चुनावी रौनक छ। त्यस क्षेत्रमा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवा नेता विनोद केसी विशेष चर्चामा रहेका छन्। किनकि केसी प्रजातान्त्रिक गठबन्धनका राप्रपाका केन्द्रीय सदस्य भीमप्रसाद गौचनलाई हराएर आफ्नो क्षेत्रको विकासमा लाग्ने प्रतिबद्धताका साथ […]

मालिकामा विकासको ढोका खोल्छौं ः अध्यक्ष रोका

जिल्लाको पश्चिम क्षेत्रमा रहेको मालिका गाउँपालिकाको विकासको संभावना प्रशस्त छ । निर्वाचित जनप्रतिनिधिहरुमा दृढ इच्छा शक्ति भए पाँच वर्ष भित्रमा विकासको उचाईमा पु¥याउन असम्भव छैन । यहाँको प्राकृतिक स्रोतसाधनको परिचालन गर्नसके विकासको ढोका खोल्न धेरै समय कुर्नुपर्दैन । मालिका विभिन्न जातजातिहरु फुलवारी पनि हो । हालै निर्वाचित गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले मालिकालाई पाँचवर्ष भित्र समृद्धिको […]

प्रमुख निर्वाचन आयुक्तको अपीलः मौन समयमा परिवारजनलाई मतदान गर्ने तरिका सिकाउनोस्

९ बैशाख, काठमाडौं ।  प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अहिलेको मौन समयमा आफ्ना परिवारका सदस्यहरुलाई मतदान गर्ने तरिका सिकाउन सार्वजनिक अपील गरेका छन् । छोटो तयारीमा आयोजना गरिएको यो चुनावमा मतदाता शिक्षा नपुगेकाले बदर मतको संख्या बढ्न सक्ने चिन्ता गर्दै यादवले अबको दुई दिनमा मतदाताहरु सचेत हुनुपर्ने बताए ।  विशेष कुराकानी गर्दै प्रमुख आयुक्त यादवले […]

‘उर्जा र पर्यटन, समृद्धिका आधार’

उद्योगी, व्यवसायीहरुको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायीको हकहितको संरक्षण, व्यवसाय प्रवद्र्धनको साथसाथै जिल्लाको विकास, आर्थिक, सामाजिक र पूर्वाधार निर्माणको क्षेत्रमा पनि महत्वपूर्ण योगदान गर्दै आएको छ । नवविकल्प साप्ताहिकको नवौ वार्षिक उत्सवको अवसरमा स्थानीय तहको पुनर्संरचनासंगै म्याग्दीको समृद्धिका लागि सम्भावनाको खोजी गरेर प्रकाशन गर्न लागेको बिशेषाङका लागि संघका अध्यक्ष जिबनबहादुर विश्वकर्मासंग कार्यकारी […]

संगीत नै कर्मथलो

जिल्लाको अर्मन गाविसको हिलाबाङमा जन्मीएकी निशा केसी अहिले बेनीमा सानो व्यवसाय गरेर बसेकी छिन् । ४ दाजुभाइ बैदेशिक रोजगारीमा रहेका र बाबा आमा रुपन्देही बस्दै आउनु भएको छ । बच्चै देखि गीत गाउने बानी रहेकी केसीले २०७० देखि बाहिरी दुनियालाई पनि गीत सुनाउन थालेकी हुन् । उनले स्वर दिएका ५ गीतले अहिले बजारमा चर्चा कमाइ […]

शीरफुले, सालैजो, यानिमायाँ र अविजाले मायाँ आजकल हराए

म्याग्दी जिल्लाको चिमखोला गाविस ८ मा बाबा दिलबहादुर थापा र रामसरा थापाको कोखबाट २०१६ कार्तिक ३ गते जन्मीएकी धनकुमारी थापाले विद्यालय तहको पढाइ स्थानीय ज्ञानप्रावि (हाल अमर मावि)बाट प्राथमीक तहको अध्ययन सकेपछि पोखरा कन्या माविबाट निमावि अध्ययन सकेकी थिइन् । उनले म्याग्दीको प्रतिनिधित्व गर्दै धेरै पटक दोहोरी गाइन र पुरुष कलाकार कृष्णदत्त पौडेल र धनकुमारी […]

कला सस्कृती हाम्रा चिनारी हुन, सवै मिली संरक्षमा लागौं

पर्वतमा जन्मिएर पनि म्याग्दीलाई कर्म क्षेत्र बनाएका म्याग्दीमा शिक्षण पेशा सँगै लोक दोहोरी गीतमा लामो अनुभव हाँसिल गरेका । सञ्चार क्षेत्रमा पनि पाइला हालेर अहिले शिक्षण पेशामै रहेका म्याग्दी जिल्ला र म्याग्देली संगीतलाईमायाँ गर्ने नाम हो कृष्ण जिसी । म्याग्दीका प्रकाश पौडेल, किरण सापकोटा र कृष्ण जिसीले म्याग्दीको प्रतिनिधित्व गर्दै धेरै राष्ट्रिय प्रतियोगीतामा सहभागिता जनाउदै […]

काम धेरै गर्नेहरुलाई हृदयघातको खतरा

मानिसलेे लगातार काम गर्ने समय जति लामो हुँदै जान्छ उसको स्वास्थ्यमा पनि उति नै खतरा बढ्दै जान्छ । पछिल्लोपटक गरिएको एक अध्ययन अनुसार जो मानिस धेरै घण्टासम्म लगातार काम गर्दछन् उनीहरुमा हृदयाघातको जोखिम अधिक हुने देखिएको छ । लेसेन्ट मेडिकल जर्नलमा छापिएको शोधका अनुसार बिहान ९ बजेदेखि बेलुकी ५ बजेबीचको समयमा हृदयाघातको सम्भावना सबैभन्दा बढि […]

खोटाङका कृषकहरु चिराइतो खेतीतर्फ आकर्षित

खोटाङ,जिल्लाका कृषक चिराइतो खेतीप्रति आकर्षित भएका छन् । अन्य बालीभन्दा कम झन्झटिलो र थोरै समयमै राम्रो मूल्य पाउने भएपछि उनीहरु यसप्रति आकर्षित भएका हुन् । घरैबाट प्रतिकिलो रु ७०० देखि रु एक हजारसम्ममा बिक्री हुने चिराइतो खेती प्रवद्र्धनका लागि विभिन्न दातृ निकायले समेत आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । सैद्धान्तिक र प्राविधिक सीपका […]

 लेख्न सुरु गर्नुभन्दा पहिले के गर्ने

पढेर वा थाहा पाएर कोही लेखक हुने होइन, तर पनि केही कुरा छन् जसमा विचार गरे लेखनमा केही सहायता पक्कै हुन्छ । लेख्न सजिलो छ, धेरै सजिलो तर अरूको मुटु पगाल्ने गरी लेख्न भने धेरै गाह्रो छ । केही हदसम्म लेखन गड गिफ्ट पनि हो, तर मेहनत गर्दा केही कुरा बन्छ पनि । आत्मसन्तुष्टिका लागि […]