अन्तवार्ता

पालिकासँग समन्वय नगरी संघ र प्रदेश सरकारले योजना पठाउदा समस्या

विकल्प न्यूज/बेनी माघ २५ गते । म्याग्दीको रघुगंगा जलाधार क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका जलविद्युत,पर्यटन र कृषिमा राम्रो संभावनायुक्त पालिका हो । यहाँका केही वडाहरु भौगोलिक रुपमा विकट छन् । नयाँ संविधान जारी भएसँगै निर्वाचनको माध्यमबाट जनप्रतिनिधि निर्वाचित भएपछि पालिका भित्र सडक,स्वास्थ्य,शिक्षा,कृषि,पर्यटन र जलविद्युतका क्षेत्रमा महात्वपूर्ण कामहरु भएका छन् । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी सँग गाउँपालिकाले […]

अन्नपूर्ण आधारशिविरमा दौड प्रतियोगिता (फोटोसहित)

ठाकुरप्रसाद आचार्य/बेनी जेठ ७ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविरमा दौड प्रतियोगिता गरिएको छ । अन्नपूर्ण गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन शनिबार चारहजार एकसय ९० मिटर उचाईमा रहेको आधारशिविरमा दौड प्रतियोगिताको आयोजना गरेको हो । आधारशिविरको पर्यटकीय सम्भाव्यताको खोजी र स्वदेश तथा विदेशमा प्रचारप्रसार […]

म्याग्दीका मतदाताको साथ सहयोग र माया मलाई छ ः उम्मेदवार श्रेष्ठ

विकल्प न्यूज\बेनी मंसिर १ गते । आगामी आइतबार सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमाले म्याग्दीले निवर्तमान जिल्ला अध्यक्ष एवं गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय रहेका श्रेष्ठले बितेका चार दशकमा म्याग्दीको राजनीति, समाजसेवा र विकास निर्माणको काममा आफुलाई समर्पित गर्दै आएका छन् । सबैसँग […]

कोरोना विरुद्धको खोपले आत्मविश्वास बढेको छ

माघ २० गते । कोरोनाविरुद्धको खोप म्याग्दीमा पनि लगाउन सुरु गरिएको छ । खोप लगाउन सुरु गरिएपछि नागरिकहरुमा आशा जगाएको छ । कोरोना भाइरस संक्रमणबाट त्रसित म्याग्दीवासीहरु खोप आएपछि भने उत्साहित भएका छन् ।  एकवर्ष पहिला भित्रिएको कोरोना भाइरस संक्रमणका कारण नेपालभर झन्डै दुईहजारले ज्यान गुमाइसकेका छन् । म्याग्दीमा पनि कोरोना संक्रमणका कारण ३ जनाको […]

कोरोना खोप लगाउने तयारी

काठमाडौँ, माघ ११ गते । नेपालमा पहिलो कोरोना सङ्क्रमित व्यक्ति पुष्टि भएको एक वर्षमा कोरोना (कोभिड–१९)विरुद्धको खोप आएको छ । बेलायतको अक्स्फोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप बिहीबार काठमाडौँ आइपुगेको हो । यो खोप आइपुगेसँगै यसबारे सर्वसाधारणको मात्रै नभई स्वास्थ्यकर्मीहरूको पनि […]

जनप्रतिनिधिहरु पार्टीको कमाण्डमा छैनन्

विकल्प न्यून/बेनी चैत्र ३ गते स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि राजनीतिक दलको भूमिका कस्तो छ ? स्थानीय तहले बनाउने नीति तथा कार्यक्रम र योजनामा उनीहरुको सहभागिता छ कि छैन । राजनीतिक दलको योजना र कार्यक्रमहरुलाई जनप्रतिनिधिहरुले कार्यान्वयन गरेका छन वा छैनन् । जनप्रतिनिधिबाट राजनीतिक दलले के अपेक्षा राख्छन् ? यस्तै विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धौलागिरि […]

‘विपद विरुद्ध म्याग्दी सक्षम छ’ ः प्रजिअ अधिकारी

विकल्प न्यूज/बेनी साउन १ गते । मनसुन सुरु भइसकेको छ । म्याग्दी जिल्ला भौगोलिक रुपमा पनि सम्भावित बाढीपहिरोको जोखिममा पर्दछ । विकट र ग्रामिण वस्तीहरु पहिरोको जोखिममा छन् । अर्को तर्फ म्याग्दी,रघुगंगा र कालिगण्डकी जलाधार क्षेत्रभित्र पर्ने वस्तीहरु बाढी र पहिरोको उच्च जोखिममा छन् । भने तीन ठूला नदीहरु जुनसुकै वेलामा पनि पहिरोका कारण थुनिन […]

मंगलामा “समृद्धिको जग बसालेका छौं” ः उपाध्यक्ष केसी

विकल्प न्यूज/बेनी बैशाख ९ गते । स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएको करिब दुइवर्ष हुनलागेको छ । दुईवर्षको अवधिमा स्थानीय तहका जनप्रतिनिधिहरुले गाउँपालिकाको समृद्धिको जग बसाल्ने काम गरेको बताउँछन् । जिल्लाको मंगला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु गाउँपालिकाको समृद्धि कसरी हुनसक्छ भनेर त्यसको जग बसाउने क्रममा छन् । साविकका ४ वटा गाविसहरु अर्मन,बावियाचौर,कुहुँ र बंरजालाई समेटेर मंगला […]

‘शैक्षिक गुणस्तरको आधार तयार पार्दैछौं’

विकल्प न्यूज/बेनी माघ २२ गते ।  वि.स २०४८ मा समुदायको अगुवाईमा बेनीमा स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा पछिल्लो समय केही सुधारको कामहरु भएका छन् । उच्च शिक्षा प्रदान गर्ने जिल्लाकै अग्रणी शैक्षिक संस्थाका हिसाबले म्याग्दी क्याम्पसले गुणस्तर सुधारको पहल गरेको छ । मानविकी, व्यवस्थापन र शिक्षा शास्त्र संकायमा कक्षा ११ देखि स्नातक तथा व्यवस्थापन संकायमा स्नाकोत्तर […]

‘बेनी–जोमसोम सडक कालिगण्डकीलाई ठूलो खतरा’

डा. वसन्तराज अधिकारी उप–प्राध्यापक, पुल्चोक क्याम्पस इन्जिनियरिङ अध्ययन संस्थान डा. अधिकारी कालिगण्डकीमाथि पीएचडी गरेका प्राध्यापक हुन् । पुल्चोक क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थानका उप–प्राध्यापक समेत रहेका अधिकारी बैसरी पहिरो खस्ने बेला घटनास्थलमै थिए । उनीसहितको एक अमेरिकी टोलीले बैसरी पहिरोको अध्ययन गरेको छ । उक्त अध्ययन प्रतिबेदन एक महिनाभित्र सार्वजनिक हुने भएको छ । हामीसँग कुरा […]

“विकसित देविस्थान” मेरो सपना ः अध्यक्ष पिपला बुढा

विकल्प न्यूज/बेनी साउन २६ गते । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेर बिजयी हुनुभएकी मालिका गाउँपालिका ५ देविस्थानकी वडा अध्यक्ष पिपला बुढा म्याग्दीमै एक्ली महिला वडाअध्यक्ष हुनुहुन्छ । उहाँले आफ्नो कार्यकालमा विकसित देविस्थान बनाउने सपना बुन्नुभएको छ । लामो समय देविस्थानको सामाजिक क्षेत्रमा उहाँ क्रियाशिल हुनुहुन्थ्यो । जनप्रतिनिधि निर्वाचित हुनु अघि गाउँमा सञ्चालीत विभिन्न […]

प्राकृतिक स्रोतको व्यवस्थापन गरेर जनताको जिवनस्तर बदल्छौं

विकल्प न्यूज/बेनी चैत १४ गते । साविकका गुर्जा, लुलाङ, मुना, मुदी, मराङ, मल्कवाङ र ताकम गाविसको एक हजार ३७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलीएको धौलागिरी गाउँपालिका म्याग्दीको दुर्गम र बिकट भुगोलमा अवस्थित छ । वि.स २०६८ को जनगणना अनुसार १४ हजार १०४ जनसंख्याको बसोबास रहेको यो गाउँपालिकाको अध्यक्षको रुपमा महिला नेता थमसरा पुनले नेतृत्व सम्हालेको दश महिना […]

‘टुक्रे योजना परिणाममुखी हुदैन्’ ः अध्यक्ष जुग्जाली

विकल्प न्यूज/मालिका चैत ५ गते । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उमेद्वार बनेर बिजयी हुनुभएका मालीका गाउँपालिका ७ बिमका वडा अध्यक्ष रेशम जुक्जाली (सुवीन) गाउँपालिकाको भौतिक पूर्वाधार समितिको संयोजक समेत हुनुहुन्छ । जनप्रतिनिधि बन्नु अघि गाउँमा सञ्चालीत विभिन्न योजनाहरुको नेतृत्व गरेर अनुभव संगालेका युवा नेता जुग्जालीसंग बिमको विकास निर्माणको अवस्थाका विषयमा केन्द्रित रहेर नवविकल्प साप्ताहिकका लागि […]

निर्माण व्यवसायी भन्दा उपभोक्ता समितिका अध्यक्ष बाठा भए ः अध्यक्ष रोका

विकल्प न्यूज/बेनी फागुन २३ गते । साविकको निस्कोट, रुम, ओखरबोट, देविस्थान, दरवाङ र बिम गाविसलाई समेटेको मालीका गाउँपालिकामा चालु आर्थिक वर्षमा सञ्चालीत विकास आयोजना कार्यान्वयनको अवस्था र तिनलाई पारदर्शी, दिगो एवं प्रभावकारी बनाउन भएको पहलका बारेमा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकासंग नवविकल्प साप्ताहिकका लागि गरिएको संक्षिप्त कुराकानी ।  मालीका गाउँपालिकाले कुन क्षेत्रका आयोजनालाई प्राथमिकता दिएको छ […]

बेनीलाई ब्यापार, पर्यटन र कृषिको केन्द्र बनाउने योजना छ ः मेयर हरिकुमार श्रेष्ठ

विकल्प न्यूज/बेनी फागुन १८ गते । साविकका रत्नेचौर, ज्यामरुककोट, भकिम्ली, सिंगा, पुलाचौर, अर्थुङ्गे, घतान र पात्लेखेत गाविसलाई समेटेर बनेको बेनी नगरपालिकामा दश वटा वडा छन् । म्याग्दीको सदरमुकाम बेनी बजार अवस्थित बेनी नगरपालिका ७६.५७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलीएको छ । ब्यापार, पर्यटन र कृषिको हिसाबले सम्भावनायुक्त बेनी नगरपालिकाको समग्र विकासमा स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरु विभिन्न […]