ताजा समाचार:
Search

शनिबार १८९ थपिए, कुल संक्रमित १४०१ पुग्याे

विकल्प न्युज/ बेनी

जेठ १७ गते । नेपालमा काेराेना संक्रमितकाे संख्या १४०१ पुगेकाे छ । शनिबार मात्रै १८९ थपिएकाेे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेेस जानकारिका मार्फत जनाईएकाे छ ।